काठमाडौं। उत्तरपूर्वी दिल्लीमा जारी हिंसामा कम्तिमा १८ जनाको मृत्यु भएको छ। समाचार संस्था एएनआइका अनुसार हिंसामा मारिएका थप ५ जनाको शव आज गुरु तेगबहादुर अस्पतालमा ल्याइएको छ। हिंसामा २५० जनाभन्दा बढी घाइते भएका छन्। जसमा करीब ५६ जना प्रहरी पनि छन्।

दिल्लीमा जारी हिंसा दुई दशक यताकै सबैभन्दा खराब भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। एक सातायता भइरहेको तनाव २४ फेब्रुअरीदेखि हिंस्रक बनेको हो।
नागरिकता संशोधन कानून (सीएए)का समर्थक र विरोधी समूहबीच दिल्लीमा लगातार मुठभेड भइरहेको हो।

दुबै समूह तलवार, ढुंगा लगायत अन्य हतियार बोकेर मुठभेडमा उत्रिएका छन्। मुठभेडमा उत्रिएकाहरूले  मौजपुर जाफरावाद लगायतका क्षेत्रमा घर तथा सवारीसाधनहरूमा आगो लगाउँदै हिंडेका तस्वीर र भिडिओहरू बाहिरिएका छन्।

उत्तरपूर्वी दिल्लीको हिंसा नियन्त्रणमा लिन जाफराबाद, मौजपुर, बाबरपुर र चाँदबागमा कर्फ्यू लगाइएको छ।

त्यस्तै समग्र उत्तरपूर्वी दिल्लीमा  १ महिनाका लागि धारा ११४ लागु गरिएको छ। धारा १४४ ले ४ वा सोभन्दा बढी व्यक्तिलाई एकसाथ भेला हुन र हतियार लैजान वन्देज गर्छ।

२४ घण्टा यता गृहमन्त्री अमित शाहले दंगा नियन्त्रणका लागि ३ पटक बैठक गरिसकेका छन्।

" /> काठमाडौं। उत्तरपूर्वी दिल्लीमा जारी हिंसामा कम्तिमा १८ जनाको मृत्यु भएको छ। समाचार संस्था एएनआइका अनुसार हिंसामा मारिएका थप ५ जनाको शव आज गुरु तेगबहादुर अस्पतालमा ल्याइएको छ। हिंसामा २५० जनाभन्दा बढी घाइते भएका छन्। जसमा करीब ५६ जना प्रहरी पनि छन्।

दिल्लीमा जारी हिंसा दुई दशक यताकै सबैभन्दा खराब भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। एक सातायता भइरहेको तनाव २४ फेब्रुअरीदेखि हिंस्रक बनेको हो।
नागरिकता संशोधन कानून (सीएए)का समर्थक र विरोधी समूहबीच दिल्लीमा लगातार मुठभेड भइरहेको हो।

दुबै समूह तलवार, ढुंगा लगायत अन्य हतियार बोकेर मुठभेडमा उत्रिएका छन्। मुठभेडमा उत्रिएकाहरूले  मौजपुर जाफरावाद लगायतका क्षेत्रमा घर तथा सवारीसाधनहरूमा आगो लगाउँदै हिंडेका तस्वीर र भिडिओहरू बाहिरिएका छन्।

उत्तरपूर्वी दिल्लीको हिंसा नियन्त्रणमा लिन जाफराबाद, मौजपुर, बाबरपुर र चाँदबागमा कर्फ्यू लगाइएको छ।

त्यस्तै समग्र उत्तरपूर्वी दिल्लीमा  १ महिनाका लागि धारा ११४ लागु गरिएको छ। धारा १४४ ले ४ वा सोभन्दा बढी व्यक्तिलाई एकसाथ भेला हुन र हतियार लैजान वन्देज गर्छ।

२४ घण्टा यता गृहमन्त्री अमित शाहले दंगा नियन्त्रणका लागि ३ पटक बैठक गरिसकेका छन्।

"> दिल्ली हिंसामा १८ जनाको मृत्यु, २५० भन्दा बढी घाइते : Dekhapadhi
दिल्ली हिंसामा १८ जनाको मृत्यु, २५० भन्दा बढी घाइते
काठमाडौं। उत्तरपूर्वी दिल्लीमा जारी हिंसामा कम्तिमा १८ जनाको मृत्यु भएको छ। समाचार संस्था एएनआइका अनुसार हिंसामा मारिएका थप ५ जनाको शव आज गुरु तेगबहादुर अस्पतालमा ल्याइएको छ। हिंसामा २५० जनाभन्दा बढी घाइते भएका छन्। जसमा करीब ५६ जना प्रहरी पनि छन्।

दिल्लीमा जारी हिंसा दुई दशक यताकै सबैभन्दा खराब भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। एक सातायता भइरहेको तनाव २४ फेब्रुअरीदेखि हिंस्रक बनेको हो।
नागरिकता संशोधन कानून (सीएए)का समर्थक र विरोधी समूहबीच दिल्लीमा लगातार मुठभेड भइरहेको हो।

दुबै समूह तलवार, ढुंगा लगायत अन्य हतियार बोकेर मुठभेडमा उत्रिएका छन्। मुठभेडमा उत्रिएकाहरूले  मौजपुर जाफरावाद लगायतका क्षेत्रमा घर तथा सवारीसाधनहरूमा आगो लगाउँदै हिंडेका तस्वीर र भिडिओहरू बाहिरिएका छन्।

उत्तरपूर्वी दिल्लीको हिंसा नियन्त्रणमा लिन जाफराबाद, मौजपुर, बाबरपुर र चाँदबागमा कर्फ्यू लगाइएको छ।

त्यस्तै समग्र उत्तरपूर्वी दिल्लीमा  १ महिनाका लागि धारा ११४ लागु गरिएको छ। धारा १४४ ले ४ वा सोभन्दा बढी व्यक्तिलाई एकसाथ भेला हुन र हतियार लैजान वन्देज गर्छ।

२४ घण्टा यता गृहमन्त्री अमित शाहले दंगा नियन्त्रणका लागि ३ पटक बैठक गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्