इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका-२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले बेचबिखनमा परेका १६ जना महिलालाई पाँचमहीने सीपमूलक तालिम संचालन गरेको छ।

लामो समयदेखि महिला बेचबिखनको क्षेत्रमा काम गर्दै आएको माइती नेपालले उद्धारका साथै आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ।

अन्तर्राष्ट्रिय समस्या बनेको चेलीबेटी बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुनःस्थापना गराउँदै आएको माइती नेपालले यो पटक सीपमूलक तालिमअन्तर्गत सिलाइबुनाइ, शिशु स्याहारलगायतको सीप दिइएको माइती नेपालका कार्यक्रम संयोजक सुनिता कार्कीले बताइन्।

उनका अनुसार छ महीनासम्म तालिम लिएर बिदाइ हुने सबै जना उद्यम कार्यमा संलग्न भइ समाजमा पुन:स्थापना भएका छन्। रासस

" /> इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका-२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले बेचबिखनमा परेका १६ जना महिलालाई पाँचमहीने सीपमूलक तालिम संचालन गरेको छ।

लामो समयदेखि महिला बेचबिखनको क्षेत्रमा काम गर्दै आएको माइती नेपालले उद्धारका साथै आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ।

अन्तर्राष्ट्रिय समस्या बनेको चेलीबेटी बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुनःस्थापना गराउँदै आएको माइती नेपालले यो पटक सीपमूलक तालिमअन्तर्गत सिलाइबुनाइ, शिशु स्याहारलगायतको सीप दिइएको माइती नेपालका कार्यक्रम संयोजक सुनिता कार्कीले बताइन्।

उनका अनुसार छ महीनासम्म तालिम लिएर बिदाइ हुने सबै जना उद्यम कार्यमा संलग्न भइ समाजमा पुन:स्थापना भएका छन्। रासस

"> बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम: Dekhapadhi
बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम <p style="text-align:justify">इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिका-२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले बेचबिखनमा परेका १६ जना महिलालाई पाँचमहीने सीपमूलक तालिम संचालन गरेको छ।</p> <p style="text-align:justify">लामो समयदेखि महिला बेचबिखनको क्षेत्रमा काम गर्दै आएको माइती नेपालले उद्धारका साथै आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ।</p> <p style="text-align:justify">अन्तर्राष्ट्रिय समस्या बनेको चेलीबेटी बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुनःस्थापना गराउँदै आएको माइती नेपालले यो पटक सीपमूलक तालिमअन्तर्गत सिलाइबुनाइ, शिशु स्याहारलगायतको सीप दिइएको माइती नेपालका कार्यक्रम संयोजक सुनिता कार्कीले बताइन्।</p> <p style="text-align:justify">उनका अनुसार छ महीनासम्म तालिम लिएर बिदाइ हुने सबै जना उद्यम कार्यमा संलग्न भइ समाजमा पुन:स्थापना भएका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्