चितवन। दुर्लभ एकसिङ्गे गैँडाको गणना १ चैतदेखि शुरू गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरू गरिने भएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइएको छ।

फागुनको अन्तिम साता प्राविधिक कर्मचारीलाई तालीम दिएर गणना गर्न लागिएको हो।

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैँडा गणना गरिनेछ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने श्रेष्ठले जानकारी दिए। नेपालका चारवटा निकुञ्जमा गैँडा छन्।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि ३५ वटा हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरी प्रत्यक्षरूपमा गणना गरिँदैछ।

२० दिनमा गणना गरिसक्ने योजना छ। गणनाको शुभारम्भ चितवनबाट गर्न लागिएको हो। श्रेष्ठका अनुसार निकुञ्जलाई विभिन्न भागमा छुट्याएर गणना गरिँदैछ।

शुभारम्भ कहाँबाट गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ। वनमन्त्री, सचिवलगायतका उच्च अधिकारीको उपस्थितिमा गणना शुभारम्भ गर्ने विभागको तयारी छ।

विगतका वर्षमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गरिँदैछ। उनका अनुसार गैँडा गणनाका लागि विभागले एक करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको छ।

बाढीले गैँडा बगाएपछि गत वर्षनै गैँडाको सङ्ख्या पत्ता लगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन। दाताको भर पर्दा समस्या हुन सक्ने भन्दै यस वर्ष सरकारले नै बजेट विनियोजन गरेको थियो।

हरेक पाँच/पाँच वर्षमा गैँडा गणना गरिँदै आइएको छ। यसअघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो। त्यतिबेला ६४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो, जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा थिए। रासस

" /> चितवन। दुर्लभ एकसिङ्गे गैँडाको गणना १ चैतदेखि शुरू गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरू गरिने भएको हो।

"> १ चैतदेखि गैँडा गणना, चितवन निकुञ्जबाट शुरू गरिने: Dekhapadhi
१ चैतदेखि गैँडा गणना, चितवन निकुञ्जबाट शुरू गरिने

प्रतिक्रिया दिनुहोस्