काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) को काठमाडौं किंग्स-११ ले यस सिजनका लागि पहिलो विदेशी खेलाडीका रूपमा आयरल्यान्डका केभिन ओ'ब्रायनलाई निरन्तरता दिने भएको छ।
काठमाडौं यस पहिलो विदेशी खेलाडी घोषणा गर्ने क्रममा आज ओ'ब्रायनको नाम सार्वजनिक गरेको हो। ओ'ब्रायनले गत सिजन पनि काठमाडौं किंग्सबाट खेलेका थिए। उनले गत सिजन सात खेलबाट ९ विकेट लिएका थिए भने धेरै रन बनाउने खेलाडीमध्येका एक हुन्।
“ओ'ब्रायन विश्वस्तरीय खेलाडी हुन्। मैदान भित्र र बाहिर उनको नेतृत्व प्रभावकारी रहने गर्छ, जसकारण उनलाई हामीले टीममा समावेश गर्‍यौं”, काठमाडौं किंग्सका कार्यकारी प्रमुख अधिकृत राजजंग थापाले भने।
ओ'ब्रायन टेष्ट क्रिकेटमा आयरल्यान्डबाट शतक बनाउने पहिलो खेलाडी हुन्। उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तीन हजार ५४६ रन बनाइसकेका छन्। तीन टेष्ट क्रिकेटमा २५८ रन बनाएका ओ'ब्रयानले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा एक हजार ५९२ रन बनाइसकेका छन्।
एकदिवसीय अन्तर्राष्ट्रियमा ११३ विकेट लिएका ओ'ब्रयानले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ५८ रन बनाइसकेका छन्।
" /> काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) को काठमाडौं किंग्स-११ ले यस सिजनका लागि पहिलो विदेशी खेलाडीका रूपमा आयरल्यान्डका केभिन ओ'ब्रायनलाई निरन्तरता दिने भएको छ।
काठमाडौं यस पहिलो विदेशी खेलाडी घोषणा गर्ने क्रममा आज ओ'ब्रायनको नाम सार्वजनिक गरेको हो। ओ'ब्रायनले गत सिजन पनि काठमाडौं किंग्सबाट खेलेका थिए। उनले गत सिजन सात खेलबाट ९ विकेट लिएका थिए भने धेरै रन बनाउने खेलाडीमध्येका एक हुन्।
“ओ'ब्रायन विश्वस्तरीय खेलाडी हुन्। मैदान भित्र र बाहिर उनको नेतृत्व प्रभावकारी रहने गर्छ, जसकारण उनलाई हामीले टीममा समावेश गर्‍यौं”, काठमाडौं किंग्सका कार्यकारी प्रमुख अधिकृत राजजंग थापाले भने।
ओ'ब्रायन टेष्ट क्रिकेटमा आयरल्यान्डबाट शतक बनाउने पहिलो खेलाडी हुन्। उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तीन हजार ५४६ रन बनाइसकेका छन्। तीन टेष्ट क्रिकेटमा २५८ रन बनाएका ओ'ब्रयानले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा एक हजार ५९२ रन बनाइसकेका छन्।
एकदिवसीय अन्तर्राष्ट्रियमा ११३ विकेट लिएका ओ'ब्रयानले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ५८ रन बनाइसकेका छन्।
"> ओ'ब्रायन काठमाडौं किंग्सबाटै खेल्ने: Dekhapadhi
ओ'ब्रायन काठमाडौं किंग्सबाटै खेल्ने
काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) को काठमाडौं किंग्स-११ ले यस सिजनका लागि पहिलो विदेशी खेलाडीका रूपमा आयरल्यान्डका केभिन ओ'ब्रायनलाई निरन्तरता दिने भएको छ।
काठमाडौं यस पहिलो विदेशी खेलाडी घोषणा गर्ने क्रममा आज ओ'ब्रायनको नाम सार्वजनिक गरेको हो। ओ'ब्रायनले गत सिजन पनि काठमाडौं किंग्सबाट खेलेका थिए। उनले गत सिजन सात खेलबाट ९ विकेट लिएका थिए भने धेरै रन बनाउने खेलाडीमध्येका एक हुन्।
ओ'ब्रायन टेष्ट क्रिकेटमा आयरल्यान्डबाट शतक बनाउने पहिलो खेलाडी हुन्। उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तीन हजार ५४६ रन बनाइसकेका छन्। तीन टेष्ट क्रिकेटमा २५८ रन बनाएका ओ'ब्रयानले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा एक हजार ५९२ रन बनाइसकेका छन्।
एकदिवसीय अन्तर्राष्ट्रियमा ११३ विकेट लिएका ओ'ब्रयानले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ५८ रन बनाइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्