काठमाडौं। नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्व–११ विरूद्ध खेल्ने एशिया–११ टीममा परेका छन्।

एशिया–११ र विश्व–११ बीच ५ र ८ चैत गरी दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला हुनेछ।

दुई खेलको शृंखला बंगलादेशको ढाकास्थित शेर ‘ए’ बंगला रंगशालामा हुनेछ। यसअघि उक्त खेल अहमदाबादको मेटेरा रंगशालामा हुने भनिएको थियो। तर, रंगशाला निर्माणमा ढिलाई भएका कारण खेल बंगलादेशमा सारिएको हो।

बंगलादेश क्रिकेट बोर्डले शेह मुजिबुर रहमानको १००औं जन्मोत्सवको अवसरमा यो शृंखला आयोजना गर्न लागेको हो।

क्रिकइन्फोका अनुसार एशिया–११ मा सन्दीपसँगै भारतका कप्तान विराट कोहली, केएल राहुल, रिसब पन्त, कुलदीप यादव, शिखर धवन, मोहम्मद शामी, रसिद खान, लासिथ मालिङ्गा, थिसरा परेरा, मुस्तफिजुर रहमान, मुजिब उर रहमान रहेका छन्।

विश्व–११ मा फाफ डु प्लेसिस कपतान छन्। डु प्लेसिससँगै क्रिस गेल, एलेक्स हल्स, निकोलस पुरन, ब्रेन्डन टेलर, जोनी बरिस्टो। केइरन पोलार्ड, एडिल रसिद, शेल्डोन काट्रेल, लुङ्गी एनगिडी, एन्ड्रयू टाए, मिचेल म्याकलेनघन रहेका छन्।

" /> काठमाडौं। नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्व–११ विरूद्ध खेल्ने एशिया–११ टीममा परेका छन्।

एशिया–११ र विश्व–११ बीच ५ र ८ चैत गरी दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला हुनेछ।

दुई खेलको शृंखला बंगलादेशको ढाकास्थित शेर ‘ए’ बंगला रंगशालामा हुनेछ। यसअघि उक्त खेल अहमदाबादको मेटेरा रंगशालामा हुने भनिएको थियो। तर, रंगशाला निर्माणमा ढिलाई भएका कारण खेल बंगलादेशमा सारिएको हो।

बंगलादेश क्रिकेट बोर्डले शेह मुजिबुर रहमानको १००औं जन्मोत्सवको अवसरमा यो शृंखला आयोजना गर्न लागेको हो।

क्रिकइन्फोका अनुसार एशिया–११ मा सन्दीपसँगै भारतका कप्तान विराट कोहली, केएल राहुल, रिसब पन्त, कुलदीप यादव, शिखर धवन, मोहम्मद शामी, रसिद खान, लासिथ मालिङ्गा, थिसरा परेरा, मुस्तफिजुर रहमान, मुजिब उर रहमान रहेका छन्।

विश्व–११ मा फाफ डु प्लेसिस कपतान छन्। डु प्लेसिससँगै क्रिस गेल, एलेक्स हल्स, निकोलस पुरन, ब्रेन्डन टेलर, जोनी बरिस्टो। केइरन पोलार्ड, एडिल रसिद, शेल्डोन काट्रेल, लुङ्गी एनगिडी, एन्ड्रयू टाए, मिचेल म्याकलेनघन रहेका छन्।

"> सन्दीप लामिछाने एशिया-११ टोलीमा : Dekhapadhi
सन्दीप लामिछाने एशिया-११ टोलीमा
काठमाडौं। नेपालका लेग स्पिनर सन्दीप लामिछाने विश्व–११ विरूद्ध खेल्ने एशिया–११ टीममा परेका छन्।

एशिया–११ र विश्व–११ बीच ५ र ८ चैत गरी दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला हुनेछ।

दुई खेलको शृंखला बंगलादेशको ढाकास्थित शेर ‘ए’ बंगला रंगशालामा हुनेछ। यसअघि उक्त खेल अहमदाबादको मेटेरा रंगशालामा हुने भनिएको थियो। तर, रंगशाला निर्माणमा ढिलाई भएका कारण खेल बंगलादेशमा सारिएको हो।

बंगलादेश क्रिकेट बोर्डले शेह मुजिबुर रहमानको १००औं जन्मोत्सवको अवसरमा यो शृंखला आयोजना गर्न लागेको हो।

क्रिकइन्फोका अनुसार एशिया–११ मा सन्दीपसँगै भारतका कप्तान विराट कोहली, केएल राहुल, रिसब पन्त, कुलदीप यादव, शिखर धवन, मोहम्मद शामी, रसिद खान, लासिथ मालिङ्गा, थिसरा परेरा, मुस्तफिजुर रहमान, मुजिब उर रहमान रहेका छन्।

विश्व–११ मा फाफ डु प्लेसिस कपतान छन्। डु प्लेसिससँगै क्रिस गेल, एलेक्स हल्स, निकोलस पुरन, ब्रेन्डन टेलर, जोनी बरिस्टो। केइरन पोलार्ड, एडिल रसिद, शेल्डोन काट्रेल, लुङ्गी एनगिडी, एन्ड्रयू टाए, मिचेल म्याकलेनघन रहेका छन्।

प्रतिक्रिया दिनुहोस्