लमजुङ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले तीन वर्षको अवधिमा लमजुङका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएको छ।

मुलुककी कानून ऐनका अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। जिल्ला प्रहरी कार्यालयअन्तर्गतको सो केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले बालविवाह रोक्न प्रहरी सफल भएको बताइन्।

उनका अनुसार बैंसीशहरमा बढी बालविवाह हुने गरेको छ। यहाँ बालविवाह रोक्न सम्बन्धित निकायलाई चुनौती बन्न थालेको छ।

बालविवाह न्यूनीकरणका लागि धेरै सचेतनामूलक कार्यक्रम र विभिन्न अभियान जिल्लामा सञ्चालन हुँदै आएको छ। बालविवाह हुनुमा विदेशीको प्रभाव, सामाजिक सञ्जालको प्रयोगबाट सानै उमेरमा प्रेममा पर्नु लगायतका मुख्य कारण रहेको अधिकारी बताउँछिन्। रासस

" /> लमजुङ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले तीन वर्षको अवधिमा लमजुङका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएको छ।

मुलुककी कानून ऐनका अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। जिल्ला प्रहरी कार्यालयअन्तर्गतको सो केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले बालविवाह रोक्न प्रहरी सफल भएको बताइन्।

उनका अनुसार बैंसीशहरमा बढी बालविवाह हुने गरेको छ। यहाँ बालविवाह रोक्न सम्बन्धित निकायलाई चुनौती बन्न थालेको छ।

बालविवाह न्यूनीकरणका लागि धेरै सचेतनामूलक कार्यक्रम र विभिन्न अभियान जिल्लामा सञ्चालन हुँदै आएको छ। बालविवाह हुनुमा विदेशीको प्रभाव, सामाजिक सञ्जालको प्रयोगबाट सानै उमेरमा प्रेममा पर्नु लगायतका मुख्य कारण रहेको अधिकारी बताउँछिन्। रासस

"> तीन वर्षमा रद्द भए ११ बालविवाह: Dekhapadhi
तीन वर्षमा रद्द भए ११ बालविवाह <p style="text-align:justify">लमजुङ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले तीन वर्षको अवधिमा लमजुङका विभिन्न स्थानमा भएका ११ वटा बालविवाहलाई रद्द गरिदिएको छ।</p> <p style="text-align:justify">मुलुककी कानून ऐनका अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइँदैन। जिल्ला प्रहरी कार्यालयअन्तर्गतको सो केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले बालविवाह रोक्न प्रहरी सफल भएको बताइन्।</p> <p style="text-align:justify">उनका अनुसार बैंसीशहरमा बढी बालविवाह हुने गरेको छ। यहाँ बालविवाह रोक्न सम्बन्धित निकायलाई चुनौती बन्न थालेको छ।</p> <p style="text-align:justify">बालविवाह न्यूनीकरणका लागि धेरै सचेतनामूलक कार्यक्रम र विभिन्न अभियान जिल्लामा सञ्चालन हुँदै आएको छ। बालविवाह हुनुमा विदेशीको प्रभाव, सामाजिक सञ्जालको प्रयोगबाट सानै उमेरमा प्रेममा पर्नु लगायतका मुख्य कारण रहेको अधिकारी बताउँछिन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्