-कबिर अग्रवाल

नयाँ दिल्ली। दिल्लीको उत्तर–पूर्वी क्षेत्र गोन्डामा हिजो, १२ फागुनमा हिन्दुत्ववादी समूह र नागरिकता ऐनको विरोधमा उत्रिएका आन्दोलनकारीबीच ढुंगामुढा र आगजनी हुँदा १२ फागुनमा एकजना प्रहरीसहित सात जनाको मृत्यु भयो।

उक्त क्षेत्रमा आज तोडफोड गरिएका गाडी, जलाइएका पसल र अहिले पनि जलिरहेका गाडीहरू देखिए। हिन्दु–बहुल रहेको क्षेत्रमा केही प्रहरी उभिएका थिए तर, उनीहरूले गाडी जलाइरहँदा कुनै हस्तक्षेप गरेनन्। प्रत्यक्षदर्शीहरूले राति पनि हिंसा भएको र थुप्रै पसलहरू तोडफोड गरिएको बताए। “आजै बिहान पनि ढुंगामुढा भएको थियो”, एक स्थानीयले सुनाए।

यो क्षेत्रको नजिकै एक मुसलमान बहुल वस्ती छ। हिन्दु बहुल बस्ती र मुसलमान बहुल वस्तीलाई सडकले छुट्याएको छ। हामी पुग्दा त्यो सडकमा केही युवाहरू हातमा फलामको छड, लाठी र ढुंगा बोकेर हिँडिरहेथे। उनीहरूले ठूलोठूलो स्वरमा ‘जय श्री राम’ भन्दै नारा लगाइरहेका थिए। उनीहरूले हाम्रै अगाडि दुईवटा ई–रिक्सा जलाइदिए। केही टेम्पोहरू पहिल्यै जलिसकेका थिए। त्यो दृश्य देखिने दूरीमा प्रहरीहरू उभिइरहेका थिए तर, उनीहरूले आगजनी रोक्ने कुनै प्रयत्न गरेनन्।

मैले फोटो खिचिरहेको दृश्य देखेपछि एउटा समूहले मलाई रोक लगायो। कुटपिट गर्ने धम्की दिँदै खिचेजतिका फोटो हटाउन लगायो।

एकजना ई–रिक्सा चालक असरफले भने, “त्यहाँ मेरो आफ्नै घर छ तर, जान सकिरहेको छैन। उनीहरूले मेरो रिक्सा जलाइदिनेछन्। प्रहरीले केही पनि गर्नेछैन। म आफ्नो जीविका गुमाउन सक्दिनँ।”

गत राति ‘अफसन हेयर–कटिङ शैलुन’ तोडफोड गरियो। “मलाई केही मानिसहरूले बिहान सात बजे जगाएर पसल तोडफोड गरिएको बताए”, शैलुनका मालिकले सुनाए। उनी शैलुनमा छरिएका सिसा र कुर्सीका टुक्रा सफा गरिरहेथे।

उनको पसल सामुन्नेको मोबाइल पसलका मालिक भाँचिएको कुर्सीमा बसेर रोइरहेथे। “मैले एक लाख रूपैयाँ ऋण लिएर यो पसल खोलेको थिएँ। अहिले सबै पसल जलाइदिएका छन्। म त नागरिकता कानूनविरोधी प्रदर्शनमा गएको पनि थिइनँ”, उनले भने।

सडक नजिकै रहेको एकजना हिन्दुको कपडा पसल पनि तोडफोड गरिएको थियो। उनको ‘मारुती इर्तिगा’ कार जलाइएको थियो।

नजिकैको चिया पसलमा टीका लगाएका केही मानिस जम्मा भएका थिए। उनीहरू ठूलो ठूलो स्वरमा कुरा गरिरहेका थिए। “मैले एकजना मुसलमानलाई पनि छोड्नेवाला छैन। कसैलाई भेटेँ भने जिउँदै जलाइदिनेछु”, एकजनाले भने। अर्कोले थपे, “तर, जलेका धेरैजसो पसल र अटोरिक्सा त मुसलमानकै हुन् नि।” शुरूमा बोल्नेले भने, “उनीहरूले हामीलाई आरोप लगाउन र डोनाल्ड ट्रम्प आएको मौका पारेर भारतलाई बदनाम गराउन आफ्नै पसल जलाइरहेछन्।”

स्थानीयका अनुसार हिजो, १२ फागुन साँझ यहाँ हिंसा शुरू भएको थियो। मुसलमानहरू हिन्दू जत्थाले हुलदंगा शुरू गरेको बताउँछन्। हिन्दुहरू भने मुसलमानहरूले दंगाफसाद शुरू गरेको दाबी गर्छन्।

रातिपख ढुंगामुढा रोकिएको थियो। तर, आजै बिहानबाटै शुरू भयो जसमा दुवै पक्षका सहभागी भए। अहिले यहाँ हिंसा रोकिएको छ तर, स्थिति तनावपूर्ण छ। हातमा ढुंगा, लाठी र रड बोकेका जत्थाहरू हिंडिरहेछन् र प्रहरीको उपस्थिति देखिँदैन।

मेट्रो रोकिएको छ। अटो र ई–रिक्सा यो क्षेत्रमा जान मानिरहेका छैनन्। फोटो खिच्न खोज्ने जोकोहीलाई पनि भीडले आक्रमण गरिरहेछ। स्थानीयका अनुसार गत साँझ थुप्रैको मोबाइल फोन समेत तोडफोड गरिए।

“अब हिन्दूले वर्चस्व कायम गर्नेबेला भएको छ। अति भइसकेको छ। हामीले उनीहरूलाई हाम्रो शक्ति देखाइदिन्छौं। यदि तिमी पत्रकार हौ भने, घर बस। हिजोदेखि हामीले धेरै पत्रकारलाई कुटिसकेका छौं”, मेरो मोबाइलमा रहेका फोटो मेटाउँदै एकजना व्यक्तिले भने। उनी जलिरहेको अटोको छेउमै उभिएका थिए।

-‘द वायर’बाट

" /> -कबिर अग्रवाल

"> दिल्लीमा साम्प्रदायिक दंगा, सात जनाको मृत्यु: यस्तो देखियो दृश्य  : Dekhapadhi
दिल्लीमा साम्प्रदायिक दंगा, सात जनाको मृत्यु: यस्तो देखियो दृश्य

प्रतिक्रिया दिनुहोस्