जोली र पल्त्रोबले हलिउड फिल्म उद्योगमा प्रवेश गरेको शुरूआती दिनमा आफूहरू वाइनस्टीनबाट यौन उत्पीडनमा परेको बताउँदै आएका छन्।

जोलीले न्यूयोर्क टाइम्सलाई दिएको बयानमा भनेकी छन्, "युवा उमेरमा वाइनस्टीनसँग मेरो खराब अनुभव रहेको छ। र, यसै कारण मैले फेरि उनीसँग काम नगर्ने निर्णय गर्दै अन्यलाई पनि यसबारे अवगत गराएको थिएँ।"

'शेक्सपियर इन लव' जस्तो फिल्ममा ओस्कार आवार्ड पाएकी पल्त्रोबका अनुसार वाइनस्टीनले फिल्म 'एम्मा' मा अभिनयका लागि उनलाई चुनेपछि होटलमा बोलाएका थिए। जहाँ वाइनस्टीनले उनलाई हाथले छुँदै बेडरुममा मसाज गर्न प्रस्ताव गरेका थिए।

यसअघि पनि कयौं अभिनेत्रीहरूले वाइनस्टीनविरुद्ध यौन उत्पीडनको आरोप लगाएका थिए। वाइनस्टीनविरुद्ध कयौं महिलाहरू खुलेर विरोधमा आएपछि मि टु आन्दोलनलाई थप बल पुगेको थियो । त्यसपछि यौन उत्पीडनमा परेका थुप्रै महिलाहरूले आफूविरुद्व भएको यौन उत्पीडनका घटनाहरू सार्वजनिक गरेका थिए।

वाइनस्टीन हलिउड फिल्म उद्योगका सबैभन्दा शक्तिशाली व्यक्ति मध्येका एक हुन्। सन् १९९६ मा ओस्कार जितेकी अभिनेत्री मीरा सार्विनोले पनि वाइनस्टीनले यौन सम्बन्धका लागि दवाव दिएको आरोप लगाएकी थिइन्।

वाइनस्टीन हिलारी क्लिन्टन र बराक ओबामाको पार्टीलाई ठूलो रकम चन्दा दिने व्यक्ति पनि हुन्। पछिल्लो आम चुनावमा पनि वाइनस्टीनले हिलारी क्लिन्टनलाई चन्दा दिएका थिए।

पल्प फिक्सन, गुड विल हन्टिङ्, द किङ्ग्स स्पीच र शेक्सपियर इन लभ जस्ता ओस्कर विजेता फिल्मका कारण वाइनस्टीनले निकै ख्याति कमाएका छन्। एजेन्सीको सहयोगमा

"> चर्चित फिल्म निर्माता हार्वी वाइनस्टीन यौन उत्पीडनको मुद्दामा दोषी ठहर: Dekhapadhi
चर्चित फिल्म निर्माता हार्वी वाइनस्टीन यौन उत्पीडनको मुद्दामा दोषी ठहर
काठमाडौं। हलिउडका चर्चित फिल्म निर्माता हार्वी वाइनस्टीनलाई यौन उत्पीडनको मुद्दामा दोषी ठहर गरिएको छ। न्यूयोर्कस्थित एउटा अदालतले वाइनस्टीनलाई यौन उत्पीडनको मुद्दामा दोषी ठहर गरेको हो।

वाइनस्टीनविरुद्ध ८०भन्दा बढी महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए। पाँच महिला र सात पुरूष सम्मिलित जुरीले पाँच दिनसम्मको विचार-विमर्शपछि वाइनस्टीनलाई थर्ड डिग्री रेप र फस्ट डिग्री अपराधिक यौन गतिविधिको मुद्दामा दोषी देखाएको हो। यो मुद्दामा वाइनस्टीनलाई २५ वर्षसम्म कैद सजाय हुन सक्छ।

लसएन्जलसस्थित अदालतमा उनीविरुद्ध अझै बलात्कार र यौन आक्रमण गरेको मुद्दा चलिरहेको छ। तर ६७ वर्षीय वाइनस्टीन फस्ट डिग्री रेप अर्थात बलात्कार जस्तो गम्मीर अपराधमा दोषी साबित भइसकेका छैनन्।

वाइनस्टीनविरुद्ध चर्चित अभिनेत्री एन्जेलिना जोली र ग्वीनेथ पल्त्रोव समेत हलिउडसँग जोडिएका महिलाहरूले यौन उत्पीडनको आरोप लगाएका हुन्।

जोली र पल्त्रोबले हलिउड फिल्म उद्योगमा प्रवेश गरेको शुरूआती दिनमा आफूहरू वाइनस्टीनबाट यौन उत्पीडनमा परेको बताउँदै आएका छन्।

जोलीले न्यूयोर्क टाइम्सलाई दिएको बयानमा भनेकी छन्, "युवा उमेरमा वाइनस्टीनसँग मेरो खराब अनुभव रहेको छ। र, यसै कारण मैले फेरि उनीसँग काम नगर्ने निर्णय गर्दै अन्यलाई पनि यसबारे अवगत गराएको थिएँ।"

'शेक्सपियर इन लव' जस्तो फिल्ममा ओस्कार आवार्ड पाएकी पल्त्रोबका अनुसार वाइनस्टीनले फिल्म 'एम्मा' मा अभिनयका लागि उनलाई चुनेपछि होटलमा बोलाएका थिए। जहाँ वाइनस्टीनले उनलाई हाथले छुँदै बेडरुममा मसाज गर्न प्रस्ताव गरेका थिए।

यसअघि पनि कयौं अभिनेत्रीहरूले वाइनस्टीनविरुद्ध यौन उत्पीडनको आरोप लगाएका थिए। वाइनस्टीनविरुद्ध कयौं महिलाहरू खुलेर विरोधमा आएपछि मि टु आन्दोलनलाई थप बल पुगेको थियो । त्यसपछि यौन उत्पीडनमा परेका थुप्रै महिलाहरूले आफूविरुद्व भएको यौन उत्पीडनका घटनाहरू सार्वजनिक गरेका थिए।

वाइनस्टीन हलिउड फिल्म उद्योगका सबैभन्दा शक्तिशाली व्यक्ति मध्येका एक हुन्। सन् १९९६ मा ओस्कार जितेकी अभिनेत्री मीरा सार्विनोले पनि वाइनस्टीनले यौन सम्बन्धका लागि दवाव दिएको आरोप लगाएकी थिइन्।

वाइनस्टीन हिलारी क्लिन्टन र बराक ओबामाको पार्टीलाई ठूलो रकम चन्दा दिने व्यक्ति पनि हुन्। पछिल्लो आम चुनावमा पनि वाइनस्टीनले हिलारी क्लिन्टनलाई चन्दा दिएका थिए।

पल्प फिक्सन, गुड विल हन्टिङ्, द किङ्ग्स स्पीच र शेक्सपियर इन लभ जस्ता ओस्कर विजेता फिल्मका कारण वाइनस्टीनले निकै ख्याति कमाएका छन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्