काठमाडौं। १२ फागुन साँझ कलंकीमा ब्रेकफेल भएर नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा घाइते भएका १० जनामध्ये तीनजना उपचारपछि डिस्चार्ज भएका छन्।

सातजना घाइतेको अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ।

घाइतेमध्ये दोलाका गणेश खत्री, गोरखा आरुघाटका जीवन बहादुर गुरुङ, नुवाकोटकी मुना तामाङ, मकवानपुरका राजु कार्की, रोल्पा त्रिवेणीका राहुल बुढाथोकी र बाराका दिनेश साहको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै अर्का घाइते भारत मोतिहारीका मदन नाम गरेका व्यक्ति ट्रमा सेन्टरमा उपचाररत् छन्।

थानकोटबाट कलंकीतर्फ छुटेको ना. ६ ख २८७१ नम्बरको ट्रकले ब्रेकफेल भएर नौ वटा सवारी साधनलाई ठक्कर दिँदा  चितवनको टाँडी घर भई हाल काठमाडौंको गोगंबु बस्ने ३३ वर्षीय शम्सेर गुरुङको मृत्यु भएको थियो।

ढुंगेअड्डाको ओरालोमा ब्रेकफेल हुँदा ट्रकले तीन वटा मोटरसाइकल, एक वटा स्कुटर, एक वटा स्कार्पियो जीप, ट्याक्सी एक वटा, सरकारी जीप एक वटा, एक वटा सामान बोक्ने मध्यम आकारको गाडी र एउटा ट्रकलाई ठक्कर दिएको थियो।

" /> काठमाडौं। १२ फागुन साँझ कलंकीमा ब्रेकफेल भएर नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा घाइते भएका १० जनामध्ये तीनजना उपचारपछि डिस्चार्ज भएका छन्।

सातजना घाइतेको अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ।

घाइतेमध्ये दोलाका गणेश खत्री, गोरखा आरुघाटका जीवन बहादुर गुरुङ, नुवाकोटकी मुना तामाङ, मकवानपुरका राजु कार्की, रोल्पा त्रिवेणीका राहुल बुढाथोकी र बाराका दिनेश साहको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै अर्का घाइते भारत मोतिहारीका मदन नाम गरेका व्यक्ति ट्रमा सेन्टरमा उपचाररत् छन्।

थानकोटबाट कलंकीतर्फ छुटेको ना. ६ ख २८७१ नम्बरको ट्रकले ब्रेकफेल भएर नौ वटा सवारी साधनलाई ठक्कर दिँदा  चितवनको टाँडी घर भई हाल काठमाडौंको गोगंबु बस्ने ३३ वर्षीय शम्सेर गुरुङको मृत्यु भएको थियो।

ढुंगेअड्डाको ओरालोमा ब्रेकफेल हुँदा ट्रकले तीन वटा मोटरसाइकल, एक वटा स्कुटर, एक वटा स्कार्पियो जीप, ट्याक्सी एक वटा, सरकारी जीप एक वटा, एक वटा सामान बोक्ने मध्यम आकारको गाडी र एउटा ट्रकलाई ठक्कर दिएको थियो।

"> ट्रकको ठक्करबाट घाइते १० मध्ये तीनजनाको डिस्चार्ज, सातजना अस्पतालमै: Dekhapadhi
ट्रकको ठक्करबाट घाइते १० मध्ये तीनजनाको डिस्चार्ज, सातजना अस्पतालमै
काठमाडौं। १२ फागुन साँझ कलंकीमा ब्रेकफेल भएर नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा घाइते भएका १० जनामध्ये तीनजना उपचारपछि डिस्चार्ज भएका छन्।

सातजना घाइतेको अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त, थानकोटले जनाएको छ।

घाइतेमध्ये दोलाका गणेश खत्री, गोरखा आरुघाटका जीवन बहादुर गुरुङ, नुवाकोटकी मुना तामाङ, मकवानपुरका राजु कार्की, रोल्पा त्रिवेणीका राहुल बुढाथोकी र बाराका दिनेश साहको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै अर्का घाइते भारत मोतिहारीका मदन नाम गरेका व्यक्ति ट्रमा सेन्टरमा उपचाररत् छन्।

थानकोटबाट कलंकीतर्फ छुटेको ना. ६ ख २८७१ नम्बरको ट्रकले ब्रेकफेल भएर नौ वटा सवारी साधनलाई ठक्कर दिँदा  चितवनको टाँडी घर भई हाल काठमाडौंको गोगंबु बस्ने ३३ वर्षीय शम्सेर गुरुङको मृत्यु भएको थियो।

ढुंगेअड्डाको ओरालोमा ब्रेकफेल हुँदा ट्रकले तीन वटा मोटरसाइकल, एक वटा स्कुटर, एक वटा स्कार्पियो जीप, ट्याक्सी एक वटा, सरकारी जीप एक वटा, एक वटा सामान बोक्ने मध्यम आकारको गाडी र एउटा ट्रकलाई ठक्कर दिएको थियो।

प्रतिक्रिया दिनुहोस्