तनहुँ। गृहमन्त्री रामबहादुर थापाले समृद्धिको आधार धार्मिक पर्यटन रहेको बताएका छन्। देवघाट क्षेत्र विकास समितिले आज तनहुँको देवघाट गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले नेपाल समृद्धि र विकासको चरणमा प्रवेश गरिसकेको उल्लेख गरे।

‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको लक्ष्यलाई पूरा गराउन नेपालका धार्मिक क्षेत्रहरूले पनि महत्त्वपूर्ण योगदान दिने गृहमन्त्री थापाको भनाइ थियो। “नेपालीलाई छिटोभन्दा छिटो सुखी र खुशी बनाउन चाहन्छौं”, गृहमन्त्री थापाले भने, “वर्तमान सरकार सोही दिशामा अगाडि बढिरहेको छ।”

नेपाल सभ्यताको केन्द्र रहेको चर्चा गर्दै गृहमन्त्री थापाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि केन्द्र सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। “विश्वका अन्य मुलुकमा सभ्यताको भर्खरै शुरुआत भएको छ तर हामी सभ्यतामा निकै धनी छौं”, उनले भने, “तर हामीले आफ्नो सभ्यता चिन्न नसकेको स्थिति छ।”

" /> तनहुँ। गृहमन्त्री रामबहादुर थापाले समृद्धिको आधार धार्मिक पर्यटन रहेको बताएका छन्। देवघाट क्षेत्र विकास समितिले आज तनहुँको देवघाट गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले नेपाल समृद्धि र विकासको चरणमा प्रवेश गरिसकेको उल्लेख गरे।

‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको लक्ष्यलाई पूरा गराउन नेपालका धार्मिक क्षेत्रहरूले पनि महत्त्वपूर्ण योगदान दिने गृहमन्त्री थापाको भनाइ थियो। “नेपालीलाई छिटोभन्दा छिटो सुखी र खुशी बनाउन चाहन्छौं”, गृहमन्त्री थापाले भने, “वर्तमान सरकार सोही दिशामा अगाडि बढिरहेको छ।”

नेपाल सभ्यताको केन्द्र रहेको चर्चा गर्दै गृहमन्त्री थापाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि केन्द्र सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। “विश्वका अन्य मुलुकमा सभ्यताको भर्खरै शुरुआत भएको छ तर हामी सभ्यतामा निकै धनी छौं”, उनले भने, “तर हामीले आफ्नो सभ्यता चिन्न नसकेको स्थिति छ।”

"> हामीले आफ्नो सभ्यता चिन्‍न सकेका छैनाैंः गृहमन्त्री: Dekhapadhi
हामीले आफ्नो सभ्यता चिन्‍न सकेका छैनाैंः गृहमन्त्री <p style="text-align:justify">तनहुँ। गृहमन्त्री रामबहादुर थापाले समृद्धिको आधार धार्मिक पर्यटन रहेको बताएका छन्। देवघाट क्षेत्र विकास समितिले आज तनहुँको देवघाट गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले नेपाल समृद्धि र विकासको चरणमा प्रवेश गरिसकेको उल्लेख गरे।</p> <p style="text-align:justify">&lsquo;सुखी नेपाली, समृद्ध नेपाल&rsquo; बनाउने सरकारको लक्ष्यलाई पूरा गराउन नेपालका धार्मिक क्षेत्रहरूले पनि महत्त्वपूर्ण योगदान दिने गृहमन्त्री थापाको भनाइ थियो। &ldquo;नेपालीलाई छिटोभन्दा छिटो सुखी र खुशी बनाउन चाहन्छौं&rdquo;, गृहमन्त्री थापाले भने, &ldquo;वर्तमान सरकार सोही दिशामा अगाडि बढिरहेको छ।&rdquo;</p> <p style="text-align:justify">नेपाल सभ्यताको केन्द्र रहेको चर्चा गर्दै गृहमन्त्री थापाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि केन्द्र सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। &ldquo;विश्वका अन्य मुलुकमा सभ्यताको भर्खरै शुरुआत भएको छ तर हामी सभ्यतामा निकै धनी छौं&rdquo;, उनले भने, &ldquo;तर हामीले आफ्नो सभ्यता चिन्न नसकेको स्थिति छ।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्