काठमाडौं। काठमाडौंको कलंकीमा आज साँझ ‘भयानक’ सवारी दुर्घटना भएको छ।

थानकोटबाट कलंकीतर्फ छुटेको ना ६ ख २८७१ नम्बरको ट्रकले ब्रेकफेल भएर नौ वटा सवारी साधनलाई ठक्कर दिएको छ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

चितवनको टाँडी घर भई हाल काठमाडौंको गोगंबु बस्ने ३३ वर्षीय शम्सेर गुरुङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, कालीमाटीका प्रमुख, डीएसपी रुगम कुँवरले देखापढीलाई बताए।

घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

ढुंगेअड्डाको ओह्रालोमा ब्रेकफेल हुँदा ट्रकले ट्याक्सी, मोटरसाइकल, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको प्रहरीले बताएको छ।

डीएसपी कुँवरका अनुसार ट्रकले तीन वटा मोटरसाइकल, एक वटा स्कुटर, एक वटा स्कार्पियो जीप, ट्याक्सी एक वटा, सरकारी जीप एक वटा, एक वटा सामान बोक्ने मध्यम आकारको गाडी र एउटा ट्रकलाई ठक्कर दिएको छ।

ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको डीएसपी कुँवरले बताए।

" /> काठमाडौं। काठमाडौंको कलंकीमा आज साँझ ‘भयानक’ सवारी दुर्घटना भएको छ।

"> कलंकीमा ‘भयानक’ दुर्घटना, नौवटा गाडीमा ठोक्कियो ट्रक: Dekhapadhi
कलंकीमा ‘भयानक’ दुर्घटना, नौवटा गाडीमा ठोक्कियो ट्रक
काठमाडौं। काठमाडौंको कलंकीमा आज साँझ ‘भयानक’ सवारी दुर्घटना भएको छ।

थानकोटबाट कलंकीतर्फ छुटेको ना ६ ख २८७१ नम्बरको ट्रकले ब्रेकफेल भएर नौ वटा सवारी साधनलाई ठक्कर दिएको छ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

चितवनको टाँडी घर भई हाल काठमाडौंको गोगंबु बस्ने ३३ वर्षीय शम्सेर गुरुङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, कालीमाटीका प्रमुख, डीएसपी रुगम कुँवरले देखापढीलाई बताए।

घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

ढुंगेअड्डाको ओह्रालोमा ब्रेकफेल हुँदा ट्रकले ट्याक्सी, मोटरसाइकल, स्कुटरलगायतका सवारी साधनलाई ठक्कर दिएको प्रहरीले बताएको छ।

डीएसपी कुँवरका अनुसार ट्रकले तीन वटा मोटरसाइकल, एक वटा स्कुटर, एक वटा स्कार्पियो जीप, ट्याक्सी एक वटा, सरकारी जीप एक वटा, एक वटा सामान बोक्ने मध्यम आकारको गाडी र एउटा ट्रकलाई ठक्कर दिएको छ।

ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको डीएसपी कुँवरले बताए।

प्रतिक्रिया दिनुहोस्