६ जनाको मृत्यु भएको थियो।
दुर्घटनामा ६४ वर्षका गोपाल तामाङ, ५६ वर्षका टीकाराम चौधरी, ७० वर्षका रसिलाल चौधरी, ६९ वर्षीय वीरबहादुर राई, ६५ वर्षीया फूलसरी चौधरी र बधुनीदेवी चौधरीको मृत्यु भएको थियो। ५५ वर्षीय मञ्जु राई घाइते भएकी थिइन्।
मृतकको शव आजै नेपाल ल्याइएको थियो। बैंङ्गलोरबाट एम्बुलेन्समा चेन्नइ ल्याइएको शव त्यहाँबाट हेलिकप्टरमार्फत् वागडुग्रा ल्याइएको थियो।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार चेन्नेइबाट दुईपटकको उडानमार्फत् शवलाई वागडुग्रा ल्याइएको हो।
उपमेयर गौतका अनुसार आज दिउँसो काँकडभिट्टा ल्याइएका शव अपरान्हपख इटहरी ल्याइपुर्‍याइएको थियो।
इटहरी उपमहानगरको अनुरोधमा संघीय सरकारको पहल र खर्चमा शव नेपाल ल्याइएको हो।
" /> ६ जनाको मृत्यु भएको थियो।
"> भारतमा भएको दुर्घटनामा मृत्यु भएका ६ नेपालीको दाहसंस्कार गरियो: Dekhapadhi
भारतमा भएको दुर्घटनामा मृत्यु भएका ६ नेपालीको दाहसंस्कार गरियो
काठमाडौं। तीर्थयात्रामा गएका बेला भारतमा भएको दुर्घटनामा मृत्यु भएका ६ नेपालीको आज इटहरीमा दाहसंस्कार गरिएको छ।
उनीहरूको इटहरी गंगा जमुना घाटमा आज साँझ सामूहिक दाहसंस्कार गरिएको हो।
२३ माघमा ३५ दिनको यात्रामा निस्किएका नेपालीहरू ७ फागुन राति बैंङ्गलोरमा दुर्घटनामा परेका थिए।
दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ६ जनाको मृत्यु भएको थियो।
दुर्घटनामा ६४ वर्षका गोपाल तामाङ, ५६ वर्षका टीकाराम चौधरी, ७० वर्षका रसिलाल चौधरी, ६९ वर्षीय वीरबहादुर राई, ६५ वर्षीया फूलसरी चौधरी र बधुनीदेवी चौधरीको मृत्यु भएको थियो। ५५ वर्षीय मञ्जु राई घाइते भएकी थिइन्।
मृतकको शव आजै नेपाल ल्याइएको थियो। बैंङ्गलोरबाट एम्बुलेन्समा चेन्नइ ल्याइएको शव त्यहाँबाट हेलिकप्टरमार्फत् वागडुग्रा ल्याइएको थियो।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार चेन्नेइबाट दुईपटकको उडानमार्फत् शवलाई वागडुग्रा ल्याइएको हो।
इटहरी उपमहानगरको अनुरोधमा संघीय सरकारको पहल र खर्चमा शव नेपाल ल्याइएको हो।
प्रतिक्रिया दिनुहोस्