काठमाडौं। भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज आगरास्थित ताजमहलको अवलोकन गरेका छन्। ताजमहलमा तस्वीरहरूसमेत खिचेका ट्रम्पले यो (ताजमहल) भारतीय विविधतायुक्त संस्कृति र विरासतको उत्कृष्ट प्रतीक भएको बताए।

ताजमहलको सुन्दरताबाट मोहित भएका ट्रम्पले भने, ''१७औं सताब्दीमा निर्मित स्मारक भारतीय संस्कृतिको समृद्ध र विविध सुन्दरताको एउटा दस्तावेज हो।''

ट्रम्पसँगै उनकी पत्नी मेलानिया पनि ताजमहलको अवलोकन गर्न पुगेकी थिइन्। यसअघि आगरा पुगेका ट्रम्पलाई उत्तर प्रदेशका राज्यपाल अनंदीवेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए। 

" /> काठमाडौं। भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज आगरास्थित ताजमहलको अवलोकन गरेका छन्। ताजमहलमा तस्वीरहरूसमेत खिचेका ट्रम्पले यो (ताजमहल) भारतीय विविधतायुक्त संस्कृति र विरासतको उत्कृष्ट प्रतीक भएको बताए।

ताजमहलको सुन्दरताबाट मोहित भएका ट्रम्पले भने, ''१७औं सताब्दीमा निर्मित स्मारक भारतीय संस्कृतिको समृद्ध र विविध सुन्दरताको एउटा दस्तावेज हो।''

ट्रम्पसँगै उनकी पत्नी मेलानिया पनि ताजमहलको अवलोकन गर्न पुगेकी थिइन्। यसअघि आगरा पुगेका ट्रम्पलाई उत्तर प्रदेशका राज्यपाल अनंदीवेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए। 

"> ट्रम्पले गरे ताजमहलको प्रशंसा: Dekhapadhi
ट्रम्पले गरे ताजमहलको प्रशंसा <p style="text-align:justify">काठमाडौं। भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज आगरास्थित ताजमहलको अवलोकन गरेका छन्। ताजमहलमा तस्वीरहरूसमेत खिचेका ट्रम्पले यो (ताजमहल) भारतीय विविधतायुक्त संस्कृति र विरासतको उत्कृष्ट प्रतीक भएको बताए।</p> <p style="text-align:justify">ताजमहलको सुन्दरताबाट मोहित भएका ट्रम्पले भने, &#39;&#39;१७औं सताब्दीमा निर्मित स्मारक भारतीय संस्कृतिको समृद्ध र विविध सुन्दरताको एउटा दस्तावेज हो।&#39;&#39;</p> <p style="text-align:justify">ट्रम्पसँगै उनकी पत्नी मेलानिया पनि ताजमहलको अवलोकन गर्न पुगेकी थिइन्। यसअघि आगरा पुगेका ट्रम्पलाई उत्तर प्रदेशका राज्यपाल अनंदीवेन पटेल र मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्