काठमाडौं। भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसँग आफ्नो मजबुत सम्बन्ध रहेको बताएका छन्। आज अहमदाबादस्थित मोटेरा स्टेडियममा आयोजित सभामा ट्रम्पले पाकिस्तानसँग पनि अमेरिकाको सम्बन्ध राम्रो रहेको र त्यही सम्बन्धकै कारण संयुक्तरूपमा आतंकबादविरुद्ध लडिरहेको बताए।

पाकिस्तानबारे आफ्ना भनाई राख्दै ट्रम्पले भने, ''हरेक देशलाई आफ्नो देशको सीमा सुरक्षा गर्ने अधिकार छ। अमेरिका र भारतले संयुक्तरूपमा मिलेर आतंकबादलाई रोक्ने र उनीहरूको विचारधाराविरूद्व लड्ने संकल्प लिएका छन्। हामी पाकिस्तानसँग अति नै सकारात्मक तवरले काम गरिरहेका छौं। जसबाट सीमानामा सक्रिय आतंकबादी संगठनलाई नष्ट गर्न सकिनेछ।''

ट्रम्पले दक्षिण एशियामा शान्ति स्थापनाका लागि भारत, अमेरिका र पाकिस्तानबीचको सम्बन्ध महत्वपूर्ण हुने समेत बताए।

भारत र पाकिस्तानबीच कश्मीर लगायतको क्षेत्रबारे वेला-वेलामा तनाव हुने गरेको छ। भारत र पाकिस्तानबीच कटुतापूर्ण सम्बन्ध भइरहँदा भारतमै पुगेर पाकिस्तानबारे ट्रम्पले गरेको सकारात्मक टिप्पणीलाई महत्वका साथ हेरिएको छ।

अमेरिकी  राष्ट्रपति ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, छोरी इवांका ट्रंम्प र ज्वाइँ जेराड कुशनर पनि भ्रमणमा सहभागी छन्। राष्ट्रपतिकारुपमा ट्रम्पको यो पहिलो भारत भ्रमण हो।

" /> काठमाडौं। भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसँग आफ्नो मजबुत सम्बन्ध रहेको बताएका छन्। आज अहमदाबादस्थित मोटेरा स्टेडियममा आयोजित सभामा ट्रम्पले पाकिस्तानसँग पनि अमेरिकाको सम्बन्ध राम्रो रहेको र त्यही सम्बन्धकै कारण संयुक्तरूपमा आतंकबादविरुद्ध लडिरहेको बताए।

पाकिस्तानबारे आफ्ना भनाई राख्दै ट्रम्पले भने, ''हरेक देशलाई आफ्नो देशको सीमा सुरक्षा गर्ने अधिकार छ। अमेरिका र भारतले संयुक्तरूपमा मिलेर आतंकबादलाई रोक्ने र उनीहरूको विचारधाराविरूद्व लड्ने संकल्प लिएका छन्। हामी पाकिस्तानसँग अति नै सकारात्मक तवरले काम गरिरहेका छौं। जसबाट सीमानामा सक्रिय आतंकबादी संगठनलाई नष्ट गर्न सकिनेछ।''

ट्रम्पले दक्षिण एशियामा शान्ति स्थापनाका लागि भारत, अमेरिका र पाकिस्तानबीचको सम्बन्ध महत्वपूर्ण हुने समेत बताए।

भारत र पाकिस्तानबीच कश्मीर लगायतको क्षेत्रबारे वेला-वेलामा तनाव हुने गरेको छ। भारत र पाकिस्तानबीच कटुतापूर्ण सम्बन्ध भइरहँदा भारतमै पुगेर पाकिस्तानबारे ट्रम्पले गरेको सकारात्मक टिप्पणीलाई महत्वका साथ हेरिएको छ।

अमेरिकी  राष्ट्रपति ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, छोरी इवांका ट्रंम्प र ज्वाइँ जेराड कुशनर पनि भ्रमणमा सहभागी छन्। राष्ट्रपतिकारुपमा ट्रम्पको यो पहिलो भारत भ्रमण हो।

"> भारत पुगेर ट्रम्पले भने- आतंकबादविरुद्धको लडाइँमा पाकिस्तानसँग सहकार्य भइरहेको छ: Dekhapadhi
भारत पुगेर ट्रम्पले भने- आतंकबादविरुद्धको लडाइँमा पाकिस्तानसँग सहकार्य भइरहेको छ
काठमाडौं। भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसँग आफ्नो मजबुत सम्बन्ध रहेको बताएका छन्। आज अहमदाबादस्थित मोटेरा स्टेडियममा आयोजित सभामा ट्रम्पले पाकिस्तानसँग पनि अमेरिकाको सम्बन्ध राम्रो रहेको र त्यही सम्बन्धकै कारण संयुक्तरूपमा आतंकबादविरुद्ध लडिरहेको बताए।

पाकिस्तानबारे आफ्ना भनाई राख्दै ट्रम्पले भने, ''हरेक देशलाई आफ्नो देशको सीमा सुरक्षा गर्ने अधिकार छ। अमेरिका र भारतले संयुक्तरूपमा मिलेर आतंकबादलाई रोक्ने र उनीहरूको विचारधाराविरूद्व लड्ने संकल्प लिएका छन्। हामी पाकिस्तानसँग अति नै सकारात्मक तवरले काम गरिरहेका छौं। जसबाट सीमानामा सक्रिय आतंकबादी संगठनलाई नष्ट गर्न सकिनेछ।''

ट्रम्पले दक्षिण एशियामा शान्ति स्थापनाका लागि भारत, अमेरिका र पाकिस्तानबीचको सम्बन्ध महत्वपूर्ण हुने समेत बताए।

भारत र पाकिस्तानबीच कश्मीर लगायतको क्षेत्रबारे वेला-वेलामा तनाव हुने गरेको छ। भारत र पाकिस्तानबीच कटुतापूर्ण सम्बन्ध भइरहँदा भारतमै पुगेर पाकिस्तानबारे ट्रम्पले गरेको सकारात्मक टिप्पणीलाई महत्वका साथ हेरिएको छ।

अमेरिकी  राष्ट्रपति ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, छोरी इवांका ट्रंम्प र ज्वाइँ जेराड कुशनर पनि भ्रमणमा सहभागी छन्। राष्ट्रपतिकारुपमा ट्रम्पको यो पहिलो भारत भ्रमण हो।

प्रतिक्रिया दिनुहोस्