कपिलवस्तु। विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प छ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो। प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक आउने सेवाग्राही निराश हुँदै फर्किने गरेका छन्।

कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी पाल्पाको तिनाउ गाउँपालिकामा सरुवा भई गए पनि कृष्णनगर अधिकृतविहीन भएको हो।

९ साउनदेखि निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हाल्दै आएका राजप्रसाद त्रिपाठी अवकाश भएपछि भदौमा भण्डारी कृष्णनगर आएका थिए। भण्डारी कृष्णनगरमा मुस्किलले एक महीना मात्र बसेर मंसीरमै आफ्नो पायक पर्ने स्थानमा सरुवा भएर गएका छन्।

आफू र उपप्रमुख सबनम खातुनले प्रमुख प्रशासकीय अधिकृतका लागि पाँचपटक काठमाडौं धाउँदासमेत कुनै सुनुवाइ नभएको कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाह बताउँछन्।

शाहले पटकपटक संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका मन्त्रीलाई भेटेर कृष्णनगरमा अधिकृत पठाउन माग गर्दा पनि मन्त्रालयले कुनै पहल नगरेको उनले बताए।

नगरपालिकामा अधिकृत नहुँदा विकास निर्माणको काम ठप्प हुनुका साथै प्रशानिक काम बन्द भएको छ। त्यस्तै कर्मचारीले तलब खानबाट समेत वञ्चित भएका छन्।

यस्तै कृष्णनगर केही महीनादेखि अधिकृतविहीन भएकाले तलब नपाएका शिक्षकहरू आन्दोलन शुरू गरेका छन्। कृष्णनगर नगरपालिकाको कामकाज ठप्प पारेर नगरपालिकाभित्रका कूल २७ सामुदायिक र २२ धार्मिक विद्यालयका शिक्षकहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन्।

नगरपालिकाभित्रका शिक्षकहरूले नगरपालिका तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्रसमेत बुझाएका छन्। शिक्षकहरूले दैनिक दुई घण्टा नगरपालिका आएर धर्ना दिने बताएका छन्। रासस

" /> कपिलवस्तु। विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प छ।

"> कृष्णनगर नगरपालिकाको काम तीन महीनादेखि ठप्प: Dekhapadhi
कृष्णनगर नगरपालिकाको काम तीन महीनादेखि ठप्प

प्रतिक्रिया दिनुहोस्