काठमाडौं। काठमाडौंस्थित चिनियाँ दूतावासले भिसा सेन्टर दरबारमार्गमा सारेको छ। यसअघि हात्तीसारस्थित कार्यालयबाट लिइने भिषा आवेदन बन्द गरेर दरबारमार्गमा रहेको राइजिङ मलको दोस्रो तलामा नयाँ भिसा सेन्टर स्थापना गरिएको छ।
सोमबार उक्त भिषा सेन्टरको चिनियाँ राजदूत होउ यान्छी र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले संयुक्त रूपमा उद्घाटन गरेका छन्। अब चिनका लागि भिषा आवेदन गर्नका लागि दरबारमार्ग जानुपर्नेछ।
चिनको लागि भिषा संकलनको काम ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक’ले पाएको छ। चीनले विश्वभरका करीब ९० भन्दा बढी देशरूमा ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक’मार्फत भिषा आवेदन संकलन गर्दै आएको छ। दरबार मार्गमा नयाँ खुलेको भिषा सेन्टरमा १२ जना नेपाली कर्मचारीहरू कार्यरत छन्।
यसअघि दरबारमार्ग स्थित चिनियाँ दूतावासको कार्यलयले भिषा आवेदन संकलनको काम गर्दै आएको थियो।
अब भने भिषा सेन्टरले आवेदन संकलन गरी चिनियाँ दूतावास पुर्‍याउँछ। भिषा सेन्टरले संकलन गरेको कागजात हेरेर भिषा दिने नदिने निर्णय भने चिनियाँ दूतावासले नै गर्छ। अब अनलाइनबाटै पनि चिनियाँ भिषाको लागि आवेदन गर्न सकिने सेन्टरले बताएको छ।
दरबारमार्गको भिषा सेन्टरले हरेक दिन विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भिषा आवेदन लिन्छ। यसअघि हात्तिसारमा विहान ९ देखि ११ बजेसम्म मात्रै  भिषा आवेदन गर्न पाइन्थ्यो।
दोब्बर भयो भिषा शुल्क
चिनियाँ दूतावासले भिषा सेन्टर दरबारमार्गमा सारेसँगै भिषा शुल्क पनि दोब्बरले बढाएको छ। यसअघि हात्तीसारस्थि कार्यालयले चार दिनमा चिनियाँ भिषा लिनको लागि प्रतिव्यक्ति २२ सय रूपैयाँ र सेवा शुल्क भनेर तीन सय गरी कूल २५ सय रूपैयाँ लिने गरेको थियो।
अब भने ४ दिनमा चिनियाँ भिषाको लागि ३ हजार ९ सय रूपैयाँ तिर्नुपर्ने भएको छ। दुई दिनमा भिषा लिनको लागि ५ हजार आठ सय ५० रुपैयाँ र एकै दिनमा भिषा लिनका लागि ७ हजार ८ सय रूपैयाँ तिर्नुपर्ने भएको छ।
नयाँ ठाउँमा भिषा सेन्टर खोलेपछि खर्च बढेकाले भिषा शुल्क पनि बढाउनु परेको सेन्टरले बताएको छ।
" /> काठमाडौं। काठमाडौंस्थित चिनियाँ दूतावासले भिसा सेन्टर दरबारमार्गमा सारेको छ। यसअघि हात्तीसारस्थित कार्यालयबाट लिइने भिषा आवेदन बन्द गरेर दरबारमार्गमा रहेको राइजिङ मलको दोस्रो तलामा नयाँ भिसा सेन्टर स्थापना गरिएको छ।
सोमबार उक्त भिषा सेन्टरको चिनियाँ राजदूत होउ यान्छी र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले संयुक्त रूपमा उद्घाटन गरेका छन्। अब चिनका लागि भिषा आवेदन गर्नका लागि दरबारमार्ग जानुपर्नेछ।
चिनको लागि भिषा संकलनको काम ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक’ले पाएको छ। चीनले विश्वभरका करीब ९० भन्दा बढी देशरूमा ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक’मार्फत भिषा आवेदन संकलन गर्दै आएको छ। दरबार मार्गमा नयाँ खुलेको भिषा सेन्टरमा १२ जना नेपाली कर्मचारीहरू कार्यरत छन्।
यसअघि दरबारमार्ग स्थित चिनियाँ दूतावासको कार्यलयले भिषा आवेदन संकलनको काम गर्दै आएको थियो।
अब भने भिषा सेन्टरले आवेदन संकलन गरी चिनियाँ दूतावास पुर्‍याउँछ। भिषा सेन्टरले संकलन गरेको कागजात हेरेर भिषा दिने नदिने निर्णय भने चिनियाँ दूतावासले नै गर्छ। अब अनलाइनबाटै पनि चिनियाँ भिषाको लागि आवेदन गर्न सकिने सेन्टरले बताएको छ।
दरबारमार्गको भिषा सेन्टरले हरेक दिन विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भिषा आवेदन लिन्छ। यसअघि हात्तिसारमा विहान ९ देखि ११ बजेसम्म मात्रै  भिषा आवेदन गर्न पाइन्थ्यो।
दोब्बर भयो भिषा शुल्क
चिनियाँ दूतावासले भिषा सेन्टर दरबारमार्गमा सारेसँगै भिषा शुल्क पनि दोब्बरले बढाएको छ। यसअघि हात्तीसारस्थि कार्यालयले चार दिनमा चिनियाँ भिषा लिनको लागि प्रतिव्यक्ति २२ सय रूपैयाँ र सेवा शुल्क भनेर तीन सय गरी कूल २५ सय रूपैयाँ लिने गरेको थियो।
अब भने ४ दिनमा चिनियाँ भिषाको लागि ३ हजार ९ सय रूपैयाँ तिर्नुपर्ने भएको छ। दुई दिनमा भिषा लिनको लागि ५ हजार आठ सय ५० रुपैयाँ र एकै दिनमा भिषा लिनका लागि ७ हजार ८ सय रूपैयाँ तिर्नुपर्ने भएको छ।
नयाँ ठाउँमा भिषा सेन्टर खोलेपछि खर्च बढेकाले भिषा शुल्क पनि बढाउनु परेको सेन्टरले बताएको छ।
"> चिनियाँ भिषाको लागि अब दरबारमार्गबाट आवेदन गर्नुपर्ने, भिषा शुल्क पनि बढ्यो: Dekhapadhi
चिनियाँ भिषाको लागि अब दरबारमार्गबाट आवेदन गर्नुपर्ने, भिषा शुल्क पनि बढ्यो
काठमाडौं। काठमाडौंस्थित चिनियाँ दूतावासले भिसा सेन्टर दरबारमार्गमा सारेको छ। यसअघि हात्तीसारस्थित कार्यालयबाट लिइने भिषा आवेदन बन्द गरेर दरबारमार्गमा रहेको राइजिङ मलको दोस्रो तलामा नयाँ भिसा सेन्टर स्थापना गरिएको छ।
सोमबार उक्त भिषा सेन्टरको चिनियाँ राजदूत होउ यान्छी र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले संयुक्त रूपमा उद्घाटन गरेका छन्। अब चिनका लागि भिषा आवेदन गर्नका लागि दरबारमार्ग जानुपर्नेछ।
चिनको लागि भिषा संकलनको काम ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक’ले पाएको छ। चीनले विश्वभरका करीब ९० भन्दा बढी देशरूमा ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक’मार्फत भिषा आवेदन संकलन गर्दै आएको छ। दरबार मार्गमा नयाँ खुलेको भिषा सेन्टरमा १२ जना नेपाली कर्मचारीहरू कार्यरत छन्।
यसअघि दरबारमार्ग स्थित चिनियाँ दूतावासको कार्यलयले भिषा आवेदन संकलनको काम गर्दै आएको थियो।
दरबारमार्गको भिषा सेन्टरले हरेक दिन विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भिषा आवेदन लिन्छ। यसअघि हात्तिसारमा विहान ९ देखि ११ बजेसम्म मात्रै  भिषा आवेदन गर्न पाइन्थ्यो।
दोब्बर भयो भिषा शुल्क
चिनियाँ दूतावासले भिषा सेन्टर दरबारमार्गमा सारेसँगै भिषा शुल्क पनि दोब्बरले बढाएको छ। यसअघि हात्तीसारस्थि कार्यालयले चार दिनमा चिनियाँ भिषा लिनको लागि प्रतिव्यक्ति २२ सय रूपैयाँ र सेवा शुल्क भनेर तीन सय गरी कूल २५ सय रूपैयाँ लिने गरेको थियो।
अब भने ४ दिनमा चिनियाँ भिषाको लागि ३ हजार ९ सय रूपैयाँ तिर्नुपर्ने भएको छ। दुई दिनमा भिषा लिनको लागि ५ हजार आठ सय ५० रुपैयाँ र एकै दिनमा भिषा लिनका लागि ७ हजार ८ सय रूपैयाँ तिर्नुपर्ने भएको छ।
नयाँ ठाउँमा भिषा सेन्टर खोलेपछि खर्च बढेकाले भिषा शुल्क पनि बढाउनु परेको सेन्टरले बताएको छ।
प्रतिक्रिया दिनुहोस्