काठमाडौ। नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरूका माग सम्बोधन गरी लगाडी बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ।

आज सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि लगायतका विधेयकहरूलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्नेगरी अगाडी बढ्न आग्रह गरेको हो।

कानून निर्माण प्रकृयालाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशामा अगाडी बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासविच रमेश विष्टले बताए।

महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले धेरै भन्दा धेरै नागरिकहरूको सहभागितामा रचनात्मक र सिर्जनात्मक ढंगले कानून निर्माण प्रकृया स्थापना गर्नुपर्ने बताए।

पछिल्लो समय आएका केही विधेयकका प्रवाधानहरूमा आफ्नो गम्भीर विमती रहेको उल्लेख गर्दै पोख्रेलले मिडियालाई स्वतन्त्र रूपमा अभ्यास गर्न सक्ने परिस्थितिको निर्माण गर्न माग गरे।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तरक्रियाबाट अगाडी बढ्ने प्रयत्न आफूले गर्ने बताए। परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियन कानून बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उनले बताए।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका प्राणवायु भएको उल्लेख गर्दै महासंघले केही विधेयकहरूमा स्वतन्त्रता सम्बन्धी बन्देज लगाउने प्रावधानहरू रहेकोले ती प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको हो। महासंघले सभामुखको सफल कार्यकालको बधाई तथा शुभकामना पनि दिएको छ।

" /> काठमाडौ। नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरूका माग सम्बोधन गरी लगाडी बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ।

आज सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि लगायतका विधेयकहरूलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्नेगरी अगाडी बढ्न आग्रह गरेको हो।

कानून निर्माण प्रकृयालाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशामा अगाडी बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासविच रमेश विष्टले बताए।

महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले धेरै भन्दा धेरै नागरिकहरूको सहभागितामा रचनात्मक र सिर्जनात्मक ढंगले कानून निर्माण प्रकृया स्थापना गर्नुपर्ने बताए।

पछिल्लो समय आएका केही विधेयकका प्रवाधानहरूमा आफ्नो गम्भीर विमती रहेको उल्लेख गर्दै पोख्रेलले मिडियालाई स्वतन्त्र रूपमा अभ्यास गर्न सक्ने परिस्थितिको निर्माण गर्न माग गरे।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तरक्रियाबाट अगाडी बढ्ने प्रयत्न आफूले गर्ने बताए। परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियन कानून बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उनले बताए।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका प्राणवायु भएको उल्लेख गर्दै महासंघले केही विधेयकहरूमा स्वतन्त्रता सम्बन्धी बन्देज लगाउने प्रावधानहरू रहेकोले ती प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको हो। महासंघले सभामुखको सफल कार्यकालको बधाई तथा शुभकामना पनि दिएको छ।

"> मिडिया काउन्सिल विधेयकमा सरोकारवालाका माग सम्बोधन गर्न महासंघको आग्रह: Dekhapadhi
मिडिया काउन्सिल विधेयकमा सरोकारवालाका माग सम्बोधन गर्न महासंघको आग्रह
काठमाडौ। नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकलाई सरोकारवालाहरूका माग सम्बोधन गरी लगाडी बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ।

आज सभामुख सापकोटालाई ज्ञापनपत्र बुझाउँदै महासंघले मिडिया काउन्सिल र सूचना प्रविधि लगायतका विधेयकहरूलाई सरोकारवालसँगको छलफल गरेर माग सम्बोधन गर्नेगरी अगाडी बढ्न आग्रह गरेको हो।

कानून निर्माण प्रकृयालाई प्रभावकारी बनाउन अन्तरक्रियात्मक हुनुपर्ने र सरोकारवाला पक्षलाई उत्प्रेरित गर्न आवश्यक रणनीति अख्तियार गर्ने दिशामा अगाडी बढ्न सभामुखको ध्यानाकर्षण गरिएको महासंघका महासविच रमेश विष्टले बताए।

महासंघका कार्यवाहक अध्यक्ष विपुल पोख्रेलले धेरै भन्दा धेरै नागरिकहरूको सहभागितामा रचनात्मक र सिर्जनात्मक ढंगले कानून निर्माण प्रकृया स्थापना गर्नुपर्ने बताए।

पछिल्लो समय आएका केही विधेयकका प्रवाधानहरूमा आफ्नो गम्भीर विमती रहेको उल्लेख गर्दै पोख्रेलले मिडियालाई स्वतन्त्र रूपमा अभ्यास गर्न सक्ने परिस्थितिको निर्माण गर्न माग गरे।

ज्ञापनपत्र बुझ्दै सभामुख सापकोटाले छलफल र अन्तरक्रियाबाट अगाडी बढ्ने प्रयत्न आफूले गर्ने बताए। परिवर्तनको गुणात्मकतालाई आत्मसाथ गरेर नियन कानून बनाउने कुरामा भएका कमजोरी सच्याउन जनस्तरमा गएर ठूलो आधार तयार हुने उनले बताए।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका प्राणवायु भएको उल्लेख गर्दै महासंघले केही विधेयकहरूमा स्वतन्त्रता सम्बन्धी बन्देज लगाउने प्रावधानहरू रहेकोले ती प्रावधानलाई सच्याउन ध्यानाकर्षण गराएको हो। महासंघले सभामुखको सफल कार्यकालको बधाई तथा शुभकामना पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्