काठमाडौं। चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट बिष्णुप्रसाद गौडेल (मेक्सम) बाहिरिएका छन्। उनी टप ४ बाटै बाहरिएका हुन्। उनी बाहिरिएसँगै उपाधिका लागि सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तबीच प्रतिस्पर्धा हुनेछ। 

च्याम्पियनको टीमले पनि विष्णु बाहिरिएको जनाएको छ। १० फागुनमा भएको शोको छायांकनबाट कम भोटका आधारमा उनी बाहिरिएका हुन्। उत्कृष्ट ४ को प्रस्तुतिमा हिमेश पन्त  ‘पर्फमर अफ दि राउण्ड’ बनेर टप ३ मा पुगिसकेका छन्।

शो आज बेलुकी प्रशारण हुँदैछ। गत असारबाट शुरू भएको कमेडी च्याम्पियनको उपाधि विजेताले २५ लाख रूपैयाँ बराबरको कार र २५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

विशाल भण्डारीको निर्देशनमा रहेको कमेडी च्याम्पियनमा हास्यव्यंग्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन्। 

" /> काठमाडौं। चर्चामा रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट बिष्णुप्रसाद गौडेल (मेक्सम) बाहिरिएका छन्। उनी टप ४ बाटै बाहरिएका हुन्। उनी बाहिरिएसँगै उपाधिका लागि सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तबीच प्रतिस्पर्धा हुनेछ। 

च्याम्पियनको टीमले पनि विष्णु बाहिरिएको जनाएको छ। १० फागुनमा भएको शोको छायांकनबाट कम भोटका आधारमा उनी बाहिरिएका हुन्। उत्कृष्ट ४ को प्रस्तुतिमा हिमेश पन्त  ‘पर्फमर अफ दि राउण्ड’ बनेर टप ३ मा पुगिसकेका छन्।

शो आज बेलुकी प्रशारण हुँदैछ। गत असारबाट शुरू भएको कमेडी च्याम्पियनको उपाधि विजेताले २५ लाख रूपैयाँ बराबरको कार र २५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

विशाल भण्डारीको निर्देशनमा रहेको कमेडी च्याम्पियनमा हास्यव्यंग्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन्। 

"> विष्णु गौडेल ‘कमेडी च्याम्पियन’को टप ४ बाटै बाहिरिए  : Dekhapadhi
विष्णु गौडेल ‘कमेडी च्याम्पियन’को टप ४ बाटै बाहिरिए   <p style="text-align:justify">काठमाडौं। चर्चामा रहेको रियालिटी शो &lsquo;कमेडी च्याम्पियन&rsquo;बाट बिष्णुप्रसाद गौडेल (मेक्सम) बाहिरिएका छन्। उनी टप ४ बाटै बाहरिएका हुन्। उनी बाहिरिएसँगै उपाधिका लागि सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तबीच प्रतिस्पर्धा हुनेछ।&nbsp;</p> <p style="text-align:justify">च्याम्पियनको टीमले पनि विष्णु बाहिरिएको जनाएको छ। १० फागुनमा भएको शोको छायांकनबाट कम भोटका आधारमा उनी बाहिरिएका हुन्। उत्कृष्ट ४ को प्रस्तुतिमा हिमेश पन्त&nbsp; &lsquo;पर्फमर अफ दि राउण्ड&rsquo; बनेर टप ३ मा पुगिसकेका छन्।</p> <p style="text-align:justify">शो आज बेलुकी प्रशारण हुँदैछ। गत असारबाट शुरू भएको कमेडी च्याम्पियनको उपाधि विजेताले २५ लाख रूपैयाँ बराबरको कार र २५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।</p> <p style="text-align:justify">विशाल भण्डारीको निर्देशनमा रहेको कमेडी च्याम्पियनमा हास्यव्यंग्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायक छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्