काठमाडौं। प्रतितोला छापावाल सुनको मूल्य ८० हजार ३०० रुपैयाँ पुगेको छ। ११ फागुनमा (हिजो) ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ५०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेजाबी सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँ बढेर ८० हजार रुपैयाँ पुगेको छ।

चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ कायम भएको छ।

सुन र चाँदीको भाउ आकासिँदै जाँदा दैनिक कारोबारमा प्रभाव पर्न थालेको छ। यसअघि दैनिक ४० देखि ५० किलोसम्म सुन बिक्री हुँदै आएपनि हाल २० किलोको आसपासमा भइरहेको व्यवसायीहरूले बताएका छन्।

" /> काठमाडौं। प्रतितोला छापावाल सुनको मूल्य ८० हजार ३०० रुपैयाँ पुगेको छ। ११ फागुनमा (हिजो) ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ५०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेजाबी सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँ बढेर ८० हजार रुपैयाँ पुगेको छ।

चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ कायम भएको छ।

सुन र चाँदीको भाउ आकासिँदै जाँदा दैनिक कारोबारमा प्रभाव पर्न थालेको छ। यसअघि दैनिक ४० देखि ५० किलोसम्म सुन बिक्री हुँदै आएपनि हाल २० किलोको आसपासमा भइरहेको व्यवसायीहरूले बताएका छन्।

"> सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ८० हजार ३०० पुग्यो: Dekhapadhi
सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड, तोलाको ८० हजार ३०० पुग्यो
काठमाडौं। प्रतितोला छापावाल सुनको मूल्य ८० हजार ३०० रुपैयाँ पुगेको छ। ११ फागुनमा (हिजो) ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ५०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तेजाबी सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँ बढेर ८० हजार रुपैयाँ पुगेको छ।

चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ कायम भएको छ।

सुन र चाँदीको भाउ आकासिँदै जाँदा दैनिक कारोबारमा प्रभाव पर्न थालेको छ। यसअघि दैनिक ४० देखि ५० किलोसम्म सुन बिक्री हुँदै आएपनि हाल २० किलोको आसपासमा भइरहेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्