काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पोे ल्होसार नेपाली संस्कृतिकै महत्वपूर्ण अंग भएको भन्दै यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरूका बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि गर्ने बताएकी छन्।
शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले यस पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्नेमा विश्वास जनाएकी छन्।
ग्याल्पोे ल्होसार पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षाेल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने राष्ट्रपतिको कामना छ।
" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पोे ल्होसार नेपाली संस्कृतिकै महत्वपूर्ण अंग भएको भन्दै यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरूका बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि गर्ने बताएकी छन्।शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले यस पर्वले राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्नेमा विश्वास जनाएकी छन्।
ग्याल्पोे ल्होसार पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षाेल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने राष्ट्रपतिको कामना छ।
">