काठमाडौं। ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडबाट पहिलो गोल गरेको दिन ओले गनर सोल्सारको टीमले आज इङ्लिस प्रिमियर लिगमा वाटफोर्डमाथि ३–० को सहज नतिजा निकालेको छ।

फर्नान्डेस ‘जनवरी ट्रान्सफर विन्डो’मा स्पोर्टिङ लिस्बनबाट ४ करोड ७० लाख पाउण्डमा युनाइटेडमा भएका थिए। फर्नान्डेसले ४२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिए। वाटफोर्डका गोलकिपर बेन फोस्टरले फर्नान्डेसलाई लडाएपछि युनाइेटडले पेनाल्टी अवसर पाएको हो। जसलाई फर्नान्डेसले कुनै गल्ति नगरी गोलमा परिणत गरे।

यससँगै फर्नान्डेजको प्रिमियर लिगमा २३६ मिनेटसम्मको गोल खडेरी समाप्त भएको छ। यसअघि उनले बर्नली, उल्भरह्याम्पटन र चेल्सीविरुद्ध गोल गर्न सकेका थिएनन्। ५२औं मिनटमा वाटफोर्डका ट्रोए डीनेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएन। त्यसको ६ मिनेटपछि एन्थोनी मार्सियालले युनाइटेडको अग्रता दोब्बर बनाए।

खेलसकिन १५ मिनेट बाँकी छँदा फर्नान्डेसकै पासमा १८ वर्षे मासन ग्रिनउडले अर्को गोल थपेपछि युनाइटेडको तीन अंक पक्का भएको थियो। जारी सिजन ग्रिनउडको यो ११औं गोल हो।

लिगमा युनाइटेडको यो लगातार दोस्रो जित हो। युनाइटेडले गत सोमबार स्टामफोर्ड ब्रिजमा चेल्सीलाई २–० ले पराजित गरेको थियो। जारी सिजन युनाइटेडले प्रिमियर लिगमा लगातार जितेको यो तेस्रो पटक हो।

जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको चेल्सी भन्दा तीन अंकले पछाडी हो भने छैटौं स्थानको टोटेनह्यामभन्दा एक अंकले अगाडी हो। वाटफोर्ड भने २४ अंकका साथ १९औं स्थानमा छ। जुन रेलिगेसन भन्दा एक स्थान माथिको एस्टन भिल्लाभन्दा एक अंकले कम हो। एस्टन भिल्लाको २५ अंक छ।

आजै उल्भरह्याम्पटनले पुछारको क्लब नर्विच सिटीलाई ३–० ले हरायो। जितसँगै उल्भरह्याम्पटन आठौं स्थानमा उक्लिएको छ। उल्भरह्याम्पटनको ३९ अंक छ। उल्भरह्याम्पटनको जितमा डिएगो जोटाले दुई गोल गरे भने राउल जिमिनेजले एक गोल थपे।

" /> काठमाडौं। ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडबाट पहिलो गोल गरेको दिन ओले गनर सोल्सारको टीमले आज इङ्लिस प्रिमियर लिगमा वाटफोर्डमाथि ३–० को सहज नतिजा निकालेको छ।

फर्नान्डेस ‘जनवरी ट्रान्सफर विन्डो’मा स्पोर्टिङ लिस्बनबाट ४ करोड ७० लाख पाउण्डमा युनाइटेडमा भएका थिए। फर्नान्डेसले ४२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिए। वाटफोर्डका गोलकिपर बेन फोस्टरले फर्नान्डेसलाई लडाएपछि युनाइेटडले पेनाल्टी अवसर पाएको हो। जसलाई फर्नान्डेसले कुनै गल्ति नगरी गोलमा परिणत गरे।

यससँगै फर्नान्डेजको प्रिमियर लिगमा २३६ मिनेटसम्मको गोल खडेरी समाप्त भएको छ। यसअघि उनले बर्नली, उल्भरह्याम्पटन र चेल्सीविरुद्ध गोल गर्न सकेका थिएनन्। ५२औं मिनटमा वाटफोर्डका ट्रोए डीनेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएन। त्यसको ६ मिनेटपछि एन्थोनी मार्सियालले युनाइटेडको अग्रता दोब्बर बनाए।

खेलसकिन १५ मिनेट बाँकी छँदा फर्नान्डेसकै पासमा १८ वर्षे मासन ग्रिनउडले अर्को गोल थपेपछि युनाइटेडको तीन अंक पक्का भएको थियो। जारी सिजन ग्रिनउडको यो ११औं गोल हो।

लिगमा युनाइटेडको यो लगातार दोस्रो जित हो। युनाइटेडले गत सोमबार स्टामफोर्ड ब्रिजमा चेल्सीलाई २–० ले पराजित गरेको थियो। जारी सिजन युनाइटेडले प्रिमियर लिगमा लगातार जितेको यो तेस्रो पटक हो।

जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको चेल्सी भन्दा तीन अंकले पछाडी हो भने छैटौं स्थानको टोटेनह्यामभन्दा एक अंकले अगाडी हो। वाटफोर्ड भने २४ अंकका साथ १९औं स्थानमा छ। जुन रेलिगेसन भन्दा एक स्थान माथिको एस्टन भिल्लाभन्दा एक अंकले कम हो। एस्टन भिल्लाको २५ अंक छ।

आजै उल्भरह्याम्पटनले पुछारको क्लब नर्विच सिटीलाई ३–० ले हरायो। जितसँगै उल्भरह्याम्पटन आठौं स्थानमा उक्लिएको छ। उल्भरह्याम्पटनको ३९ अंक छ। उल्भरह्याम्पटनको जितमा डिएगो जोटाले दुई गोल गरे भने राउल जिमिनेजले एक गोल थपे।

"> फर्नान्डेसको गोलमा युनाइटेडको लगातार दोस्रो जित: Dekhapadhi
फर्नान्डेसको गोलमा युनाइटेडको लगातार दोस्रो जित
काठमाडौं। ब्रुनो फर्नान्डेसले म्यानचेस्टर युनाइटेडबाट पहिलो गोल गरेको दिन ओले गनर सोल्सारको टीमले आज इङ्लिस प्रिमियर लिगमा वाटफोर्डमाथि ३–० को सहज नतिजा निकालेको छ।

फर्नान्डेस ‘जनवरी ट्रान्सफर विन्डो’मा स्पोर्टिङ लिस्बनबाट ४ करोड ७० लाख पाउण्डमा युनाइटेडमा भएका थिए। फर्नान्डेसले ४२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिए। वाटफोर्डका गोलकिपर बेन फोस्टरले फर्नान्डेसलाई लडाएपछि युनाइेटडले पेनाल्टी अवसर पाएको हो। जसलाई फर्नान्डेसले कुनै गल्ति नगरी गोलमा परिणत गरे।

यससँगै फर्नान्डेजको प्रिमियर लिगमा २३६ मिनेटसम्मको गोल खडेरी समाप्त भएको छ। यसअघि उनले बर्नली, उल्भरह्याम्पटन र चेल्सीविरुद्ध गोल गर्न सकेका थिएनन्। ५२औं मिनटमा वाटफोर्डका ट्रोए डीनेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएन। त्यसको ६ मिनेटपछि एन्थोनी मार्सियालले युनाइटेडको अग्रता दोब्बर बनाए।

खेलसकिन १५ मिनेट बाँकी छँदा फर्नान्डेसकै पासमा १८ वर्षे मासन ग्रिनउडले अर्को गोल थपेपछि युनाइटेडको तीन अंक पक्का भएको थियो। जारी सिजन ग्रिनउडको यो ११औं गोल हो।

लिगमा युनाइटेडको यो लगातार दोस्रो जित हो। युनाइटेडले गत सोमबार स्टामफोर्ड ब्रिजमा चेल्सीलाई २–० ले पराजित गरेको थियो। जारी सिजन युनाइटेडले प्रिमियर लिगमा लगातार जितेको यो तेस्रो पटक हो।

जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको चेल्सी भन्दा तीन अंकले पछाडी हो भने छैटौं स्थानको टोटेनह्यामभन्दा एक अंकले अगाडी हो। वाटफोर्ड भने २४ अंकका साथ १९औं स्थानमा छ। जुन रेलिगेसन भन्दा एक स्थान माथिको एस्टन भिल्लाभन्दा एक अंकले कम हो। एस्टन भिल्लाको २५ अंक छ।

आजै उल्भरह्याम्पटनले पुछारको क्लब नर्विच सिटीलाई ३–० ले हरायो। जितसँगै उल्भरह्याम्पटन आठौं स्थानमा उक्लिएको छ। उल्भरह्याम्पटनको ३९ अंक छ। उल्भरह्याम्पटनको जितमा डिएगो जोटाले दुई गोल गरे भने राउल जिमिनेजले एक गोल थपे।

प्रतिक्रिया दिनुहोस्