नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

" /> नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

"> भारतमा बस दुर्घटनामा ज्यान गुमाएका नेपालीप्रति कांग्रेसद्वारा दुःख व्यक्त: Dekhapadhi
भारतमा बस दुर्घटनामा ज्यान गुमाएका नेपालीप्रति कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडाैं। नेपाली कांग्रेसले तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीकाे बस दुर्घटनामा मृत्यु भएकाेमा दुःख व्यक्त गरेको छ।

तीर्थयात्राका लागि भारत गएका कम्तीमा ६ जना नेपालीको ८ फागुनमा भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा मृत्यु भएको र केही गम्भीर घाइते भएका थिए।

उनीहरूको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा जीवन गुमाएकाहरूको शव सहजरूपमा स्वदेश ल्याउने प्रबन्ध गर्न र घाइतेको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएकाे छ। रासस

पढ्नुहाेस्ः

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्