काठमाडाैं। विभिन्न घोटालाका मूल दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन र संसदमा प्रस्तुत विधेयकहरूमा निहित स्वतन्त्रताविरोधी प्रावधान हटाउन माग गर्दै मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ।
आज दिउँँसो माइतीघर मण्डलमा एक घण्टा प्रदर्शन गरिएकाे हाे।
वाइडबडी/न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरूलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शन गरिएको समाजले जनाएको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटालगायतमाथि छानबिन गरेर कारबाही गर्न पनि माग गरिएको छ।
संसद्‍मा प्रस्तुत सूचना प्रविधिलगायत संचार क्षेत्रसँग सम्बन्धित आधा दर्जनभन्दा धेरै विधेयकमा निहित स्वतन्त्रताविरोधी प्रावधान हटाउन पनि शान्ति समाजले प्रदर्शनमार्फत् पुनः ध्यानाकर्षण गराएको छ।
" /> काठमाडाैं। विभिन्न घोटालाका मूल दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन र संसदमा प्रस्तुत विधेयकहरूमा निहित स्वतन्त्रताविरोधी प्रावधान हटाउन माग गर्दै मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ।
आज दिउँँसो माइतीघर मण्डलमा एक घण्टा प्रदर्शन गरिएकाे हाे।
वाइडबडी/न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरूलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शन गरिएको समाजले जनाएको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटालगायतमाथि छानबिन गरेर कारबाही गर्न पनि माग गरिएको छ।
संसद्‍मा प्रस्तुत सूचना प्रविधिलगायत संचार क्षेत्रसँग सम्बन्धित आधा दर्जनभन्दा धेरै विधेयकमा निहित स्वतन्त्रताविरोधी प्रावधान हटाउन पनि शान्ति समाजले प्रदर्शनमार्फत् पुनः ध्यानाकर्षण गराएको छ।
"> विभिन्न घोटालाका दोषीहरूलाई कानूनी दायरामा ल्याउन माग: Dekhapadhi
विभिन्न घोटालाका दोषीहरूलाई कानूनी दायरामा ल्याउन माग
काठमाडाैं। विभिन्न घोटालाका मूल दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन र संसदमा प्रस्तुत विधेयकहरूमा निहित स्वतन्त्रताविरोधी प्रावधान हटाउन माग गर्दै मानवअधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ।
आज दिउँँसो माइतीघर मण्डलमा एक घण्टा प्रदर्शन गरिएकाे हाे।
वाइडबडी/न्यारोबडी जहाज खरिद प्रकरण र बालुवाटार जग्गा घोटाला प्रकरणमा संलग्न मूल पात्रहरूलाई उन्मुक्ति दिन खोजिएको भन्दै प्रदर्शन गरिएको समाजले जनाएको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका गोकुल बाँस्कोटालगायतमाथि छानबिन गरेर कारबाही गर्न पनि माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस्