काठमाडौं। प्रदर्शनरत नेपाली चलचित्र ‘आमा’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ।

दीपेन्द्र के. खनालको निर्देशन रहेको यो चलचित्र हेर्न धेरै दर्शक आमाको साथमा हलसम्म पुग्ने गरेको वितरक करण क्रेजीले जानकारी दिए।

यो चलचित्रले एकातिर दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ भने अर्कोतिर बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ।

९ फागुनमा मल्टिप्लेक्समा ६० प्रतिशत र सिंगल थिएटरमा ४५ प्रतिशत अकुपेन्सी कायम गरेको यो चलचित्रले १० फागुनमा हाउसफुलको व्यापार गरेको वितरण क्रेजीको भनाइ छ।

आमा र छोरीको भावनात्मक सम्बन्धको कथामा बनेको चलचित्रलाई हेर्न आउने अधिकांश दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।

चलचित्रका कलाकार, निर्देशक र निर्मात्रीले राजधानीका विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन्। चलचित्रकी नायिका सुरक्षा पन्तले अधिकांश दर्शक फिल्म हेरेर भावुक हुँदै फर्किने गरेको बताइन्।

प्रदर्शनमा आएको पहिलो दिन चलचित्र हेरेपछि रोएका आमाहरूलाई नायिका सुरक्षाले हसाउने प्रयास गरेकी थिइन्। फिल्म हेर्दा दर्शक रोएको देख्दा दुःख लागेको सुरक्षाको भनाइ छ।

मनदेखि नै दर्शक रोएको देख्दा भने धेरै खुशी लागेको उनको प्रतिक्रिया छ। यो चलचित्रबाट आफू समेत सन्तुष्ट रहेको सुरक्षाले बताइन्।

निर्देशक खनालले आमा चलचित्र हेर्न आउनेहरू आमासँगै रोएको देख्दा आफू पनि भावुक बनेको प्रतिक्रिया दिए। धेरै जसो दर्शकलाई यो चलचित्रले रुवाएर पठाउने गरेको छ। केही दर्शकले उक्त कथा आफूसँग मिलेको भन्दै निर्माण पक्षलाई धन्यवाद समेत दिएका छन्।

चलचित्रमा आमाको भूमिकामा मिथिला शर्मा, छोरीको भूमिकामा सुरक्षा पन्तको अभिनय छ। त्यस्तै सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, टीका पहारीलगायतका कलाकारले समेत चलचित्रमा अभिनय गरेका छन्।

" /> काठमाडौं। प्रदर्शनरत नेपाली चलचित्र ‘आमा’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ।

"> ‘आमा’ हेरेपछि दर्शकको प्रतिक्रिया- ‘आफ्नै भोगाइको कथा लाग्यो’: Dekhapadhi
‘आमा’ हेरेपछि दर्शकको प्रतिक्रिया- ‘आफ्नै भोगाइको कथा लाग्यो’

प्रतिक्रिया दिनुहोस्