काठमाडौं। प्रहरीले अश्लिल भिडिओ बनाउने काममा संलग्न रहेको आरोपमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जेबाट तीन जनालाई पक्राउ गरेको छ।
१० फागुन साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, सोही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार रहेका छन्।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। प्रहरीले अश्लिल भिडिओ बनाउने काममा संलग्न रहेको आरोपमा भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जेबाट तीन जनालाई पक्राउ गरेको छ।१० फागुन साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

">