कैलाली। नक्कली कागजात पेश गरी टेन्डर पारेको आरोप लागेका अमित मेडिसिन डिस्ट्रिब्यूटर्स धनगढीका संचालक दुस्यन्त बस्नेतलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धानका लागि सरकारी वकीलमार्फत् जिल्ला अदालत कैलालीबाट दश दिनको समयावधि माग गरेको भएपनि सरकारी वकीलको कार्यालयले सात दिनको म्याद थपका लागि अदालतमा पठाएको थियो।

सरकारी वकील बिष्णु पौडेलले सात दिनको म्याद थपका लागि अदालत पठाएको बताए।

अदालतले पाँच दिनको मात्रै म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक, सुदिप गिरिले बताए।

२८ माघमा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका बस्नेत स्वास्थ्य उपचारका लागि भन्दै धनगढीको सीपी अस्पताल भर्ना भएका छन्। ‘भीआईपी अभियुक्त’ले पाउने उपचार सुविधाको प्रयोग गर्दै उनी हिरासतमा नबसेर उपचारका नाममा अस्पताल भर्ना भएका हुन्।

अस्पतालमै रहेका बेला अनुसन्धानका लागि प्रहरीले पहिलोपटक २८ माघमा कैलाली जिल्ला अदालतबाट पाँच दिनको म्याद पाएको थियो। ३ फागुनमा म्याद सकिएपछि प्रहरीले पुन: दश दिनको म्याद माग गरेपनि अदालतले पाँच दिनको मात्रै म्याद थप गरेको थियो।

दोश्रोपटक थपिएको म्याद समेत ८ फागुनमा सकिएपनि ९ फागुनमा शिवरात्री र १० फागुनमा शनिबार परेका कारण आज प्रहरीले पुन: दश दिनको म्याद मागेको बताउँदै प्रहरी उपरीक्षक गिरिले अदालतबाट पाँच दिनको मात्रै म्याद थप भएको बताए। त्यसमा दुई दिन बितिसकेका कारण अब तीन दिन मात्रै बाँकी छ।

प्रहरीमा आत्मसमर्पणपछि सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएकोमा चिकित्सकले बस्नेतलाई सुगर र पायल्सको समस्या रहेको भन्दै थप उपचारका लागि धनगढीस्थित सीपी अस्पतालमा पठाएका थिए। हाल उनी सोही अस्पतालमा उपचाररत छन्।

अमित मेडिसिनका अर्का संचालक प्रदिप अग्रवाल भने कर चुक्ता प्रमाणपत्र नक्कली भएको खुलेपछि फरार छन्।

प्रहरीले सेती प्रादेशिक अस्पताललाई बस्नेतलाई के कति कारणले अझै अस्पतालमा राख्नु पर्ने हो कारण खुलाइ जवाफ मागेको भएपनि अस्पतालले अहिलेसम्म उपलब्ध नगराएको प्रहरी उपरीक्षक गिरिले बताए।

बस्नेतले भने आफ्ना विरुद्ध उजुरी परेपछि आफू भागेको नभइ उपचारका लागि भारतमा रहेको र उपचार गरेको कागजात पेश गरेको प्रहरी उपरीक्षक गिरिले बताए।

बस्नेतले सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी राजश्व छलेको पुष्टी भएको छ। सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी नक्कली कर चुक्ता प्रमाणपत्र बनाएर उनले गेटा आँखा अस्पतालको औषधि आपूर्तिका लागि टेण्डर हालेका थिए। उनले पेश गरेको कर चुक्ता प्रमाणपत्र नक्कली भएको पुष्टी भएपछि आन्तरिक राजश्व कार्यालयले कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

अमित मेडिसिनका अर्का संचालक प्रदिप अग्रवाल भने कर चुक्ता प्रमाणपत्र नक्कली भएको खुलेपछि फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरीले बताएको छ।

" /> कैलाली। नक्कली कागजात पेश गरी टेन्डर पारेको आरोप लागेका अमित मेडिसिन डिस्ट्रिब्यूटर्स धनगढीका संचालक दुस्यन्त बस्नेतलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

"> औषधि व्यवसायी बस्नेतमाथि अनुसन्धान गर्न प्रहरीलाई तेस्रोपटक पाँच दिनको समय थप: Dekhapadhi
औषधि व्यवसायी बस्नेतमाथि अनुसन्धान गर्न प्रहरीलाई तेस्रोपटक पाँच दिनको समय थप

प्रतिक्रिया दिनुहोस्