काठमाडौं। शेयर बजारमा आज नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक साढे दुई वर्ष याताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम साढे ३ अर्बभन्दा माथि पुगेको छ।

शेयर बजारमा परिसूचक नेप्से ६९ दशमलव ५६ अंकले बढेर १ हजार ५ सय ४ दशमल १४ अंकमा बन्द भएको छ। सेन्सेटिभ इन्डेक्स पनि १७ दशमलव शुन्य ७ अंकले बढेर ३ सय १७ दशमलव ५ अंकमा बन्द भएको छ। आज तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँको शेयर कारोबार भएको छ।

वित्तीय क्षेत्रमा तरलता अभाव हुँदा पनि बैंकहरूको ब्याजको आधारदर घटिरहेको र घरजग्गा तथा सवारी साधानमा जाने लगानी समेत शेयर बजारमा आउँदा शेयरको माग बढेको शेयर बजार विश्लेषकहरूले बताएका छन्।

बैंकहरुले अन्य क्षेत्रमा लगानी बढाउन नसकी शेयर बजारलाई प्राथमिकतामा राख्न थालेपछि बजारमा लगानी बढेको छ। जसको कारण पनि लागनीकर्ता उत्साहित हुँदा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ।

लगानीकर्ता प्रोफेसर डा. मनोहरकृष्ण श्रेष्ठले केही महिनादेखि बजार सकारात्मक बन्दै गएको र अहिले घरजग्गा तथा सवारीसाधनमा जाने लगानी पनि शेयर बाजरमा आउन थालेकाले नेप्सेमा उच्च वृद्धि भएको बताए। उनले कारोबार रकममा लगातार नयाँ रेकर्ड कायम हुँदै जानु र नेप्सेमा पनि बढ्दो अवस्थाको संकेत देखिनुले लगानीकर्तामा आत्मविश्वास बढेको बुझ्न सकिने उनले बताए।

यसबाहेक नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत शेयर बजारलाई सपोर्ट गर्ने गरी प्याकेज ल्याउन लागेको हल्लाले पनि बजारमा काम गरिरहेको छ। त्यस्तै, नागरिक लगानी कोषले स्टक डिलरको काम गर्न कम्पनी खडा गर्नुले पनि लगानीकर्तालाई उत्साहित बनाएको छ।

लगानीकर्ता प्रयाग ओझाले भने बजार प्रति लगानीकर्ताको आत्मविश्वाश बढेकाले आज बजारमा परिसूचक र कारोबार रकम दुवैमा उच्च विन्दुमा पुगेको बताए।

यस्तै, लगानीकर्ताको बीचमा नकरात्मक छवी रहेका अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने चर्चाले पनि आजको शेयर बजारमा असर गरेको विश्लेषकहरूको भनाई छ। राष्ट्रिय सभा सदस्यमा खतिवडाको ठाउँमा बामदेव गौतमलाई ल्याउने चर्चा शेयर बजारमा चलेको थियो।

शेयर बजारमा कारोबार खुलेको पहिलो २० मिनेटमा नेप्से ४३ अंकले उक्लिएको थियो। नेप्सेमा उच्च वृद्धि भएको देखेपछि केही लागनीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा बिक्री चाप बढ्न गई नेप्से १९ अंकको वृद्धिमा झरेको थियो । तर फेरि शेयरको माग बढ्न थालेपछि करिब तीन घण्टाको अवधिमा नेप्से ७५ अंकले माथि उक्लियो। अल्पकालिन लगानीकर्ताहरु नाफा सुरक्षित गर्न लाग्दा नेप्से ४५ अंकको वृद्धिमा झरेको थियो।

अन्त्यमा शेयरको माग पुनः बढ्न जाँदा नेप्से ६९ दशमलव ५६ अंकले बढेर बन्द भयो।

आज एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी लगायतका कम्पनीको शेयर कारोबार सबैभन्दा बढी भएको छ। फस्ट माइक्रोफाइनान्स, एनएमबी बैंक, स्वदेशी लघुवित्त, कालिका माइक्रोक्रेडिट लगायतका कम्पनीका शेयधरनीले सबैभन्दा धेरै करीब १० प्रतिशतले कमाएका छन्। लगानीकर्ताको आकर्षण बैंकिङ समुह र व्यापार समुहमा सबैभन्दा बढी देखियो। जसका कारण बैंकिङ समुहमा ७ दशमलव १५ प्रतिशतको वृद्धि र व्यापार समुहमा ८ दशमलव २५ प्रतिशतको वृद्धि भएको छ।

" /> काठमाडौं। शेयर बजारमा आज नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक साढे दुई वर्ष याताकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ भने कारोबार रकम साढे ३ अर्बभन्दा माथि पुगेको छ।

"> अहिलेसम्मकै धेरै कारोबार, एकै दिनमा साढे तीन अर्बको किनबेच: Dekhapadhi
अहिलेसम्मकै धेरै कारोबार, एकै दिनमा साढे तीन अर्बको किनबेच

प्रतिक्रिया दिनुहोस्