काठमाडाैं। बलिउड नायिका मलाइका अरोरा प्रायः कार्यक्रममा सबैको नजरमा पर्छिन्। हालै उनी ‘मिस डिभा-२०२०’ मा पुगिन्। मलाइका यो कार्यक्रममा निर्णायक थिइन्। पहेलो रंगको गाउनमा मलाइका निकै खुलेकी थिइन्।
जब कार्यक्रममा उनको इन्ट्री भयो, सबैका आँखा उनीतिरै परे।
कार्यक्रममा मलाइका अफ शोल्डर ड्रेसमा पुगेकी थिइन् र मिडियालाई अनेक पोजमा फोटोसूट गर्न दिइन्। मलाइकाको पहिरन यति खुलेको थियो कि उनलाई पहिरन सम्हाल्नै धौ-धौ परेको थियो।
उनको कपडा अर्को व्यक्तिले समातेर स्टेजसम्म पुर्याएकी थिइन्।
मलाइकासँगै उक्त कार्यक्रममा लारा दत्ता, आदित्य राय कपूर, ज्याकलिन फर्नान्डेस तथा अनिल कपूर पुगेका थिए।
मिस डिभाको यो ८औं सिजन हो। अरबाज खानसँग डिभोर्स भएपछि मलाइका अहिले अहिले नायक अर्जुन कपुरको प्रेममा छिन्। उनीहरूले चाडै नै बिहे गर्न लागेको खबर पनि सार्वजनिक भइरहेका छन्।
उनी केही समय अघि दादा साहेब फल्क अवार्ड २०२० मा पनि यस्तै अवतारमा रेड कार्पेटमा पुगेकी थिइन्।
" /> काठमाडाैं। बलिउड नायिका मलाइका अरोरा प्रायः कार्यक्रममा सबैको नजरमा पर्छिन्। हालै उनी ‘मिस डिभा-२०२०’ मा पुगिन्। मलाइका यो कार्यक्रममा निर्णायक थिइन्। पहेलो रंगको गाउनमा मलाइका निकै खुलेकी थिइन्।जब कार्यक्रममा उनको इन्ट्री भयो, सबैका आँखा उनीतिरै परे।

">