काठमाडौं। टाइसन फुरीले बक्सिङ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै डब्लूबीसी हेबिवेट विश्व च्याम्पियनसिपमा डोन्टे वाइल्डरलाई पराजित गरेका छन्।

लस भेगासमा सम्पन्न खेलमा टाइसनले सात राउन्डमा नतिजा निकाल्दै डोन्टे वाइल्डर्सको पाँच वर्षसम्मको दबदबा तोडेका छन्।

‘‘जिप्सी किंग सिंहासनमा फर्किनेछ भनेर मैले सबैलाई भनेको थिएँ। म कम तौल र धेरै प्रशिक्षित थिएँ। म विनाशकारी हुँ’’, टाइसनले भने, ‘‘म वचनको पक्का मान्छे हुँ। मैले वाइल्डर, उनको टीम र विश्वलाई भनेको थिएँ की हामी नकआउटका लागि प्रशिक्षण गरिरहेका छौं। म त्यो जिममा हात हल्लाउन गएको थिइनँ। मान्छेहरू मेरो पेट र टाउको हेरेर खेल्न सक्दैन भन्थे। हामी दुवै लयमा छौं। म उनलाई हाम्रो तेस्रो फाइटको लागि आग्रह गर्दछु। मलाई थाहा छ उनी लडाकु हुन् र म उनको प्रतीक्षामा छु।’’

बेलायतका टाइसनले विल्डरलाई सातौं राउण्डमा पराजित गरेका हुन्। टाइसन पहिलो राउण्डबाटै घरेलु खेलाडीमाथि हाबी भएका थिए। ३१ वर्षे टाइसनले विल्डरलाई तेस्रो र पाँचौं राउण्डमा नकआउट पन्च हानेका थिए।

‘‘आजको रात उत्कृष्ट खेलाडीले जित्यो’’, वाइल्डरले भने, ‘‘फाइटमा पुनरागमन गर्छु भन्ने लागिरहेको थियो तर, के भयो के भयो। म योद्धा हुँ तर आज टाइसनले राम्रो गरे। बहाना बनाउने छुट छैन।’’

" /> काठमाडौं। टाइसन फुरीले बक्सिङ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै डब्लूबीसी हेबिवेट विश्व च्याम्पियनसिपमा डोन्टे वाइल्डरलाई पराजित गरेका छन्।

लस भेगासमा सम्पन्न खेलमा टाइसनले सात राउन्डमा नतिजा निकाल्दै डोन्टे वाइल्डर्सको पाँच वर्षसम्मको दबदबा तोडेका छन्।

‘‘जिप्सी किंग सिंहासनमा फर्किनेछ भनेर मैले सबैलाई भनेको थिएँ। म कम तौल र धेरै प्रशिक्षित थिएँ। म विनाशकारी हुँ’’, टाइसनले भने, ‘‘म वचनको पक्का मान्छे हुँ। मैले वाइल्डर, उनको टीम र विश्वलाई भनेको थिएँ की हामी नकआउटका लागि प्रशिक्षण गरिरहेका छौं। म त्यो जिममा हात हल्लाउन गएको थिइनँ। मान्छेहरू मेरो पेट र टाउको हेरेर खेल्न सक्दैन भन्थे। हामी दुवै लयमा छौं। म उनलाई हाम्रो तेस्रो फाइटको लागि आग्रह गर्दछु। मलाई थाहा छ उनी लडाकु हुन् र म उनको प्रतीक्षामा छु।’’

बेलायतका टाइसनले विल्डरलाई सातौं राउण्डमा पराजित गरेका हुन्। टाइसन पहिलो राउण्डबाटै घरेलु खेलाडीमाथि हाबी भएका थिए। ३१ वर्षे टाइसनले विल्डरलाई तेस्रो र पाँचौं राउण्डमा नकआउट पन्च हानेका थिए।

‘‘आजको रात उत्कृष्ट खेलाडीले जित्यो’’, वाइल्डरले भने, ‘‘फाइटमा पुनरागमन गर्छु भन्ने लागिरहेको थियो तर, के भयो के भयो। म योद्धा हुँ तर आज टाइसनले राम्रो गरे। बहाना बनाउने छुट छैन।’’

"> टाइसनले ताेडे वाइल्डरकाे पाँच वर्षकाे दबदबा: Dekhapadhi
टाइसनले ताेडे वाइल्डरकाे पाँच वर्षकाे दबदबा
काठमाडौं। टाइसन फुरीले बक्सिङ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै डब्लूबीसी हेबिवेट विश्व च्याम्पियनसिपमा डोन्टे वाइल्डरलाई पराजित गरेका छन्।

लस भेगासमा सम्पन्न खेलमा टाइसनले सात राउन्डमा नतिजा निकाल्दै डोन्टे वाइल्डर्सको पाँच वर्षसम्मको दबदबा तोडेका छन्।

‘‘जिप्सी किंग सिंहासनमा फर्किनेछ भनेर मैले सबैलाई भनेको थिएँ। म कम तौल र धेरै प्रशिक्षित थिएँ। म विनाशकारी हुँ’’, टाइसनले भने, ‘‘म वचनको पक्का मान्छे हुँ। मैले वाइल्डर, उनको टीम र विश्वलाई भनेको थिएँ की हामी नकआउटका लागि प्रशिक्षण गरिरहेका छौं। म त्यो जिममा हात हल्लाउन गएको थिइनँ। मान्छेहरू मेरो पेट र टाउको हेरेर खेल्न सक्दैन भन्थे। हामी दुवै लयमा छौं। म उनलाई हाम्रो तेस्रो फाइटको लागि आग्रह गर्दछु। मलाई थाहा छ उनी लडाकु हुन् र म उनको प्रतीक्षामा छु।’’

बेलायतका टाइसनले विल्डरलाई सातौं राउण्डमा पराजित गरेका हुन्। टाइसन पहिलो राउण्डबाटै घरेलु खेलाडीमाथि हाबी भएका थिए। ३१ वर्षे टाइसनले विल्डरलाई तेस्रो र पाँचौं राउण्डमा नकआउट पन्च हानेका थिए।

‘‘आजको रात उत्कृष्ट खेलाडीले जित्यो’’, वाइल्डरले भने, ‘‘फाइटमा पुनरागमन गर्छु भन्ने लागिरहेको थियो तर, के भयो के भयो। म योद्धा हुँ तर आज टाइसनले राम्रो गरे। बहाना बनाउने छुट छैन।’’

प्रतिक्रिया दिनुहोस्