काठमाडौं। शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा १७ फागुनमा पदयात्रा (हाइकिङ) हुने भएको छ।

पर्यटन भ्रमण वर्ष २०२० काे अवसरमा ताप्लेजुङ समाज नेपालले पदयात्राकाे आयोजना गर्न लागेकाे हाे।

पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई र नेपाली कांग्रेसका नेता गगन थापाको समेत सहभागिता रहनेछ। पदयात्रामा दुई हजार बढीको सहभागिता रहने आयोजकले जनाएकाे छ।

बुढानीलकण्ठको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको महानपोखरीबाट हाईकिङ शुरू हुनेछ। आउन र जान गरी १५ किलोमिटर यात्रा तय गरिएको छ। पदयात्राका लागि तारेभीरको नारायणडाँडा गन्तव्य तोकिएको छ।

ताप्लेजुङ जिल्लाका पर्यटकीय स्थलहरूको जानकारी गराउने तथा भ्रमण वर्षलाई सहयोग पुर्‍याउने उद्देश्यले पदयात्रा कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक रमेश बरालले जानकारी दिए। कार्यक्रममा पर्यटन बोर्ड, भ्रमण वर्षको सचिवालय, विभिन्न संघ संस्थालगायतको सहकार्य रहनेछ।

पदयात्रा कार्यक्रममा ताप्लेजुङ जिल्लाभित्रका पर्यटकीय स्थलहरूको जानकारीमूलक फोटो प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविरलगायत पनि गरिनेछ। ताप्लेजुङलाई चिनाउन, कसरतयुक्त जीवनयापनका लागि हिंड्ने बानी बसाल्न प्रेरित गर्नेलगायतका उद्देश्यले कार्यक्रम आयोजना गरिएको बराल बताउँछन्।

पदयात्रामा विदेशी पर्यटकहरूलाई शुल्क नलाग्ने गरी आमन्त्रण गरिएको छ। पदयात्रामा सहभागी हुन चाहनेका लागि एक हजार रूपैयाँ प्रवेश शुल्क तोकिएको छ।

पदयात्रामा सहभागी तीनजना पुरुष र तीनजना महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिनेछ। त्यस्तै पदयात्रा अवधिभर बालबालिकाको गतिविधिहरू अध्ययन तथा उनीहरूको प्रकृतिमैत्री व्यवहारको मूल्यांकन गरेर पदयात्रामा सहभागी हुने तीनजना प्रकृतिप्रेमी बालबालिकालाई पुरस्कृत गरिने कार्यक्रम रहेको संयोजक बरालले बताए।

" /> काठमाडौं। शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा १७ फागुनमा पदयात्रा (हाइकिङ) हुने भएको छ।

"> १७ फागुनमा शिवपुरी निकुञ्‍जमा पदयात्रा, योगेश र गगन सहभागी हुने: Dekhapadhi
१७ फागुनमा शिवपुरी निकुञ्‍जमा पदयात्रा, योगेश र गगन सहभागी हुने

प्रतिक्रिया दिनुहोस्