काठमाडौं। टर्की र ग्रीस पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मोरङ रतुवामाई नगरपालिका–६, बुधबारे घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ५२ वर्षीय कमलप्रसाद पोखरेल पक्राउ गरेका हुन्।

उनले वैदेशिक रोजगारको लागि टर्की र ग्रीस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी ३२ जना व्यक्तिबाट विभिन्न मितिमा ३९ लाख ५६ हजार रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ।

पोखरेल पैसा लिएर फरार भएपछि पीडितमध्येका एक गोपीराम पराजुलीले १२ माघमा प्रहरीको अपराध महशाखामा जाहेरी दिएका थिए।

पोखरेललाई ८ फागुनमा काठमाडौंको टेकुबाट पक्राउ गरिएको महाशाखाका प्रवक्ता, एसपी मुकेश सिंहले बताए।

पक्राउ परेका पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग, बुद्धनगर बुझाइएको एसपी सिंहले बताए।

" /> काठमाडौं। टर्की र ग्रीस पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मोरङ रतुवामाई नगरपालिका–६, बुधबारे घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ५२ वर्षीय कमलप्रसाद पोखरेल पक्राउ गरेका हुन्।

उनले वैदेशिक रोजगारको लागि टर्की र ग्रीस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी ३२ जना व्यक्तिबाट विभिन्न मितिमा ३९ लाख ५६ हजार रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ।

पोखरेल पैसा लिएर फरार भएपछि पीडितमध्येका एक गोपीराम पराजुलीले १२ माघमा प्रहरीको अपराध महशाखामा जाहेरी दिएका थिए।

पोखरेललाई ८ फागुनमा काठमाडौंको टेकुबाट पक्राउ गरिएको महाशाखाका प्रवक्ता, एसपी मुकेश सिंहले बताए।

पक्राउ परेका पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग, बुद्धनगर बुझाइएको एसपी सिंहले बताए।

"> टर्की र ग्रीस पठाउने नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ: Dekhapadhi
टर्की र ग्रीस पठाउने नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं। टर्की र ग्रीस पठाउने नाममा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मोरङ रतुवामाई नगरपालिका–६, बुधबारे घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ५२ वर्षीय कमलप्रसाद पोखरेल पक्राउ गरेका हुन्।

उनले वैदेशिक रोजगारको लागि टर्की र ग्रीस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी ३२ जना व्यक्तिबाट विभिन्न मितिमा ३९ लाख ५६ हजार रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ।

पोखरेल पैसा लिएर फरार भएपछि पीडितमध्येका एक गोपीराम पराजुलीले १२ माघमा प्रहरीको अपराध महशाखामा जाहेरी दिएका थिए।

पोखरेललाई ८ फागुनमा काठमाडौंको टेकुबाट पक्राउ गरिएको महाशाखाका प्रवक्ता, एसपी मुकेश सिंहले बताए।

पक्राउ परेका पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग, बुद्धनगर बुझाइएको एसपी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्