जेरूसेलम। इजरायलमा मुख्य दलहरूबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी भइरहेको छ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको एक फौजदारी अभियोग लागेपछि आगामी चुनावी प्रतिस्पर्धा निकै रोचक हुने सङ्केत गरेको छ ।

गत वर्ष अप्रिल र सेप्टेम्बरमा सम्पन्न दुईवटा चुनावमा दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका मुख्य प्रतिद्वन्द्वी ब्लू एन्ड ह्वाइट पार्टीका अध्यक्ष बेन्नी गान्जले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन् । उनीहरू दुवैले सरकार गठनका लागि साना दलसँग पनि समझदारी निर्माण गर्न नसक्दा तेस्रो चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको हो।

पटक-पटकको चुनावबाट थकित भइसकेका इजरायलीहरूले आगामी २ मार्चमा हुन लागेको आमचुनावमा पनि त्यति उत्साह देखाएका छैनन्। राजनीतिक सहमति नभए वर्षान्तमा चौथो चुनाव हुने अड्कलबाजी गर्न थालिएको छ।

तर, अघिल्लो चुनावभन्दा यसपटक भिन्न अवस्था देखा पर्दैछ। इजरायलका सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री रहेका नेतान्याहुमाथि पदमै रहँदा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको छ।

गत नोभेम्बरमा उनीमाथिका प्रमाणहरू सार्वजनिक गरिएको थियो भने गत महिना अदालतमा मुद्दा दायर गरिएको छ। उक्त मुद्दामा उनीमाथि घुसखोरी, धोखाधडी र विश्वास भङ्ग गरेको आरोप लगाइएको छ।

प्रधानमन्त्री नेतान्याहुले आफूविरुद्ध लगाइएका आरोपहरू झुटा रहेको भन्दै निरन्तर अस्वीकार गरिरहेका छन्। उनीमाथि लागेको सबैभन्दा गम्भीर आरोप टेलिकम क्षेत्रको रहेको छ।

नेतान्याहुमाथिको मुद्दाको सुनुवाइ आगामी १७ मार्चबाट शुरू हुनेछ। रासस-एएफपी

" /> जेरूसेलम। इजरायलमा मुख्य दलहरूबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षभित्रै तेस्रो आमनिर्वाचनको तयारी भइरहेको छ।

"> इजरायलमा एक वर्षमै तेस्रो आमनिर्वाचनको तयारी: Dekhapadhi
इजरायलमा एक वर्षमै तेस्रो आमनिर्वाचनको तयारी

प्रतिक्रिया दिनुहोस्