कैलाली। बसपार्कमा रहेको अछाम होटलबाट १५० मिलिग्राम खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन्।
१० फागुन साँझ पक्राउ उनीहरूलाई पक्राउ गर्नु केही समयअघि मात्र प्रहरीले दुई जनालाई खैरो हेरोइनसहित नै नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ का ३० वर्षीय रोसन सिंह, ३२ वर्षीय करन देउवा र ३६ वर्षीय सुवास हमाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रबक्ता इन्सपेक्टर प्रकाससिंह कार्कीले जानकारी दिए।
पक्राउ परेकामाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
" /> कैलाली। बसपार्कमा रहेको अछाम होटलबाट १५० मिलिग्राम खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन्।१० फागुन साँझ पक्राउ उनीहरूलाई पक्राउ गर्नु केही समयअघि मात्र प्रहरीले दुई जनालाई खैरो हेरोइनसहित नै नियन्त्रणमा लिएको थियो।

">