काठमाडौं। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले धनगढीमा जारी चौथो सुदूरपश्चिम आमन्त्रण खप्तड गोल्डकपको अन्तिम आठमा स्थान बनाएको छ।

एपीएफले १-० ले पछि परेको स्थिति उल्टाउँदै न्युरोड टीम (एनआरटी)लाई २-१ ले हराएकाे हाे।

धनगढी रंगशालामा एपीएफ पहिलो हाफमा १-० ले पछि परेको थियो। तर, अन्तिम ३० मिनेटमा दुई गोल गर्दै अघिल्लो चरणको यात्रा पक्का गरेको हो।

एनआरटीले ३९औं मिनेटमा दर्शन गुरुङको गोलबाट अग्रता लिएको थियो। कप्तान प्रकाश बुढाथोकीको पासमा दर्शनले गोल गरेका हुन्।

दोस्रो हाफमा एपीएफले सुधारिएको प्रदर्शन गर्‍यो। ६०औं मिनेटमा एपीएफका रमेश दंगालले बराबरी गोल फर्काए।

रमेशले सुदीप सिखाकारको फ्रीकिकलाई हेडमार्फत् पोस्टको दिशा दिएका हुन्। त्यसको पाँच मिनेट नबित्दै वैकल्पिक खेलाडी विकु तामाङले गरेको गोल एपीएफको जितमा निर्णायक बन्यो। एनआरटीका रक्षापक्तिमा तालमेल नमिल्दाको फाइदा विकुले उठाए।

त्यसअघि पहिलो मिनेटमै रमेशको हेडिङ एनआरटीका गोलकिपर अजित प्रजापतीले बचाइदिएका थिए। ११औं मिनेटमा दर्शनको प्रहार एपीएफका गोलकिपर राजु नगरकोटीले बचाए।

३३औं मिनेटमा एपीएफले गोलका लागि पाएको राम्रो अवसर सदुपयोग गर्न सकेन। एपीएफका स्ट्राइकर आशिष लामाले विपक्षी गोलकिपर अजितलाई बिट गरेर हानेको प्रहार गोललाइनको हिलोमा रोकिएको थियो।

प्रतियोगितामा भाेलि, ११ फागुनमा सिमराको नवजागृति क्लबले मदन भण्डारी स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ। २० फागुनसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी १२ टीमको सहभागिता छ।

" /> काठमाडौं। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले धनगढीमा जारी चौथो सुदूरपश्चिम आमन्त्रण खप्तड गोल्डकपको अन्तिम आठमा स्थान बनाएको छ।

एपीएफले १-० ले पछि परेको स्थिति उल्टाउँदै न्युरोड टीम (एनआरटी)लाई २-१ ले हराएकाे हाे।

धनगढी रंगशालामा एपीएफ पहिलो हाफमा १-० ले पछि परेको थियो। तर, अन्तिम ३० मिनेटमा दुई गोल गर्दै अघिल्लो चरणको यात्रा पक्का गरेको हो।

एनआरटीले ३९औं मिनेटमा दर्शन गुरुङको गोलबाट अग्रता लिएको थियो। कप्तान प्रकाश बुढाथोकीको पासमा दर्शनले गोल गरेका हुन्।

दोस्रो हाफमा एपीएफले सुधारिएको प्रदर्शन गर्‍यो। ६०औं मिनेटमा एपीएफका रमेश दंगालले बराबरी गोल फर्काए।

रमेशले सुदीप सिखाकारको फ्रीकिकलाई हेडमार्फत् पोस्टको दिशा दिएका हुन्। त्यसको पाँच मिनेट नबित्दै वैकल्पिक खेलाडी विकु तामाङले गरेको गोल एपीएफको जितमा निर्णायक बन्यो। एनआरटीका रक्षापक्तिमा तालमेल नमिल्दाको फाइदा विकुले उठाए।

त्यसअघि पहिलो मिनेटमै रमेशको हेडिङ एनआरटीका गोलकिपर अजित प्रजापतीले बचाइदिएका थिए। ११औं मिनेटमा दर्शनको प्रहार एपीएफका गोलकिपर राजु नगरकोटीले बचाए।

३३औं मिनेटमा एपीएफले गोलका लागि पाएको राम्रो अवसर सदुपयोग गर्न सकेन। एपीएफका स्ट्राइकर आशिष लामाले विपक्षी गोलकिपर अजितलाई बिट गरेर हानेको प्रहार गोललाइनको हिलोमा रोकिएको थियो।

प्रतियोगितामा भाेलि, ११ फागुनमा सिमराको नवजागृति क्लबले मदन भण्डारी स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ। २० फागुनसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी १२ टीमको सहभागिता छ।

"> उत्कृष्ट पुनरागमनबाट एपीएफ क्‍वार्टरफाइनलमा: Dekhapadhi
उत्कृष्ट पुनरागमनबाट एपीएफ क्‍वार्टरफाइनलमा

प्रतिक्रिया दिनुहोस्