कागजपत्र नभएकाे भारतीय जीप बरामद् <p>कपिलवस्तु। सशस्त्र प्रहरीले कपिलवस्तु नगरपालिका-५, डगरीबाट कागजपत्र नभएको भारतीय नम्बर प्लेटको जीप बरामद् गरेकाे छ।</p> <p>सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको टोलीले यूपी ५५ ए ८९१८ नम्बरको भारतीय मार्सल जीप बरामद् गरेकाे हाे।</p> <p>बरामद् जीप सशस्त्र प्रहरीले भन्सार कार्यालय सुनौलीमा बुझाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्