काठमाडौं। चेल्सीका पूर्व प्रशिक्षक जोजे माउरिन्हो स्टामफोर्ड ब्रिज फर्कंदैछन्। तर, यसपटक उनी चेल्सीविरुद्धको खेलमा हुनेछन्। आफ्नो पूर्व क्लबलाई हराउँदै माउरिन्हो इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा स्थान बनाउने दाउमा हुनेछन्।

चेल्सीको प्रशिक्षकमा अहिले पूर्व मिडफिल्डर फ्रांक लाम्पार्ड छन्। माउरिन्हो चेल्सीको प्रशिक्षक हुँदा लामपार्ड खेलाडी थिए। उनै लाम्पार्डले यसै सिजनबाट चेल्सीको प्रशिक्षण सम्हालेका हुन्। यसअघि २२ डिसेम्बरमा चेल्सीले २-० को नतिजा निकालेको थियो।

माउरिन्होले दुईजना प्रतिद्वन्द्वी प्रशिक्षकका रूपमा उभिँदा विशेष नलाग्ने बताए।

“उनीसँग जहाँ भेट हुँदा पनि मलाई सधैँ राम्रो लाग्छ”, टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने, “तर उनको टीमविरुद्ध खेल्दा मलाई विशेष लाग्दैन। मेरो टीम र उनको टीम आमनेसामने हुँदा विशेष हुँदैन।”

चेल्सीका प्रशिक्षक लाम्पार्डले भूमिका परिवर्तन भए पनि आफूहरूको सम्बन्धमा कुनै परिवर्तन नभएको बताए।

“मैले यो अवसर पाउँदा उनले बधाई तथा शुभकामना दिएका थिए”, लाम्पार्डले भने, “हाम्रो सम्बन्ध निकै आदर र सौहार्दपूर्ण छ। पक्कै पनि उनी हाम्रो टीमले जितोस् भन्ने चाहन्छन्।”

अहिले माउरिन्होको टोटेनह्याम चेल्सीभन्दा एक स्थान तल छ। तर, पूर्व क्लबको भ्रमणमा निस्कँदा माउरिन्होलाई चोटले सताएको छ। प्रमुख स्ट्राइकर ह्यारी केन र सन ह्युङ–मिनको चोटका कारण माउरिन्होलाई अग्रपंक्तिमा विकल्प छैनन्। चेल्सी पनि चोटको समस्याबाट मुक्त छैन। एन्‘गोलो कान्टे उपलब्ध हुने छैनन् भने कुर्कुच्चाको चोटका कारण टमी अब्राहम पनि शुरुआती लाइनअपमा हुने छैनन्।

चेल्सीले पछिल्लो ६ लिग खेलमा एक मात्र जित निकालेको छ। चेल्सी अहिले ४१ अंकका साथ चौथो स्थानमा छ भने टोटेनह्याम ४० अंकका साथ पाँचौं स्थानमा छ। सेफिल्ड युनाइटेड र म्यानचेस्टर युनाइटेड पनि शीर्ष चारको होडमा छन्। आजै सेफिल्ड युनाइेटडले ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ भने युनाइेटडले भोलि वाटफोर्डविरुद्ध खेल्नेछ। त्यसैले चौथो स्थान कायम राख्न आज जित्नुको विकल्प छैन।

तथापी युईएफएले म्यानचेस्टर सिटीलाई दुई वर्षका लागि च्याम्पियन्स लिगमा प्रतिबन्ध लगाइदिएका कारण प्रिमियर लिगमा पाँचौं स्थानको टीमले पनि अर्को यूरोपियन प्रतियोगिता खेल्न पाउने सम्भावना छ।

सिटी अहिले ५४ अंकका साथ दोस्रो स्थानमा छ, जुन शीर्ष स्थानको लिभरपुलभन्दा २२ अंकले कम हो। सिटीले पनि आजै लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ। लेस्टर ५० अंकका साथ तेस्रो स्थानमा छ। लेस्टरले पछिल्लो पाँच खेलमा एकमात्र जित हात पारेको छ। सिटी पाँचमध्ये तीन खेलमा विजयी भएको थियो भने दुई खेलमा पराजित भएको थियो।

टोटेनह्यामविरुद्ध चेल्सी तथा सेफिल्ड युनाइटेडविरुद्ध ब्राइटनको खेलले प्रिमियर लिगमा शीर्ष चारको भिडन्त रोमाञ्चक बन्दा रेलिगेशन क्षेत्रको भिडन्त पनि उस्तै रोमाञ्चक बनेको छ।

आजै रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको एस्टन भिल्लाले साउथह्याम्पटनविरुद्ध खेल्दैछ भने बर्नमाउथले बर्नलीविरुद्ध खेल्नेछ। न्युक्यासल युनाइटेडले क्रिष्टल प्यालेसविरुद्ध खेल्नेछ। एस्टन भिल्ला २५ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको वेस्ट ह्यामभन्दा एक अंकले मात्र बढी हो।

बर्नमाउथको २६ अंक छ। ब्राइटन २७ अंकका साथ १५औं स्थानमा छ। क्रिष्टल प्यालेस ३० अंकका साथ १४औं स्थानमा छ। न्युक्यासल भने ३१ अंकका साथ १३औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रमा रहेको वेस्ट ह्यामको भन्दा सात अंकले मात्र माथि हो।

" /> काठमाडौं। चेल्सीका पूर्व प्रशिक्षक जोजे माउरिन्हो स्टामफोर्ड ब्रिज फर्कंदैछन्। तर, यसपटक उनी चेल्सीविरुद्धको खेलमा हुनेछन्। आफ्नो पूर्व क्लबलाई हराउँदै माउरिन्हो इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा स्थान बनाउने दाउमा हुनेछन्।

"> प्रिमियर लिगमा शीर्ष चारको रोमाञ्चक प्रतिस्पर्धा: Dekhapadhi
प्रिमियर लिगमा शीर्ष चारको रोमाञ्चक प्रतिस्पर्धा

प्रतिक्रिया दिनुहोस्