बाँके। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको बताएका छन्। नेपालगन्जस्थित नेपाल प्रेस युनियन नवौं राष्ट्रिय महाधिवेशन सचिवालयको अवलोकनपछि उनले भने, “यसकाे पुष्टि हालैको सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले गरेकाे छ।”

उक्त प्रकरणमा सरकारमै रहेका व्यक्तिको संलग्नता रहनुले अहिलेकाे नेतृत्वसँग सरकार चलाउने नैतिकता नभएको डा.काेइरालाकाे भनाइ छ।  बरू राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने कोइरालाको सुझाव छ।

“सरकारको नेतृत्व गर्ने व्यक्तिले नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठिसकेको छ”, उनले भने, “बालुवाटार प्रकरणमा सरकार र अख्तियारबीचको मिलेमतो हामीलाई स्वीकार्य छैन।’

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नीतिगत भनेर केही पूर्वप्रधानमन्त्रीहरूलाई र कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिएको भन्दै डा. काेइरालाले असन्तुष्टि जनाए।

" /> बाँके। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको बताएका छन्। नेपालगन्जस्थित नेपाल प्रेस युनियन नवौं राष्ट्रिय महाधिवेशन सचिवालयको अवलोकनपछि उनले भने, “यसकाे पुष्टि हालैको सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले गरेकाे छ।”

उक्त प्रकरणमा सरकारमै रहेका व्यक्तिको संलग्नता रहनुले अहिलेकाे नेतृत्वसँग सरकार चलाउने नैतिकता नभएको डा.काेइरालाकाे भनाइ छ।  बरू राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने कोइरालाको सुझाव छ।

“सरकारको नेतृत्व गर्ने व्यक्तिले नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठिसकेको छ”, उनले भने, “बालुवाटार प्रकरणमा सरकार र अख्तियारबीचको मिलेमतो हामीलाई स्वीकार्य छैन।’

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नीतिगत भनेर केही पूर्वप्रधानमन्त्रीहरूलाई र कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिएको भन्दै डा. काेइरालाले असन्तुष्टि जनाए।

"> कांग्रेस नेता कोइरालाले भने- ‘सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको छ’: Dekhapadhi
कांग्रेस नेता कोइरालाले भने- ‘सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको छ’ <p style="text-align:justify">बाँके। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको बताएका छन्। नेपालगन्जस्थित नेपाल प्रेस युनियन नवौं राष्ट्रिय महाधिवेशन सचिवालयको अवलोकनपछि उनले भने, &ldquo;यसकाे पुष्टि हालैको सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले गरेकाे छ।&rdquo;</p> <p style="text-align:justify">उक्त प्रकरणमा सरकारमै रहेका व्यक्तिको संलग्नता रहनुले अहिलेकाे नेतृत्वसँग सरकार चलाउने नैतिकता नभएको डा.काेइरालाकाे भनाइ छ। &nbsp;बरू राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने कोइरालाको सुझाव छ।</p> <p style="text-align:justify">&ldquo;सरकारको नेतृत्व गर्ने व्यक्तिले नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठिसकेको छ&rdquo;, उनले भने, &ldquo;बालुवाटार प्रकरणमा सरकार र अख्तियारबीचको मिलेमतो हामीलाई स्वीकार्य छैन।&rsquo;</p> <p>अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नीतिगत भनेर केही पूर्वप्रधानमन्त्रीहरूलाई र कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिएको भन्दै डा. काेइरालाले असन्तुष्टि जनाए।</p>
प्रतिक्रिया दिनुहोस्