काठमाडौं। केही समय अघि शाही परिवारबाट बाहिरिने निर्णय गरेका बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले त्यो प्रक्रिया जारी रहेका बेला अब 'राेयल' शब्दको प्रयोग नगर्ने घोषणा गरेका छन्।

उनीहरूले ९ फागुनमा आफूहरूले शुरू गर्दै गरेको नयाँ गैरनाफामूलक परियोजनामा ‘राेयल’ शब्दको प्रयोग पूर्णरूपमा छाड्ने घोषणा गरेका हुन्।

बेलायतको एक ट्याबलोइट पत्रिकाले यो साताको शुरूआतमा लेखेको थियो- ह्यारी दम्पतीको राजपरिवारबाट बाहिरिने निर्णयपछि त्यसको प्रक्रियाबारे वरिष्ठ शाही अधिकारीहरूसँगको छलफलमा रानी एलिजाबेथ द्धितीयले ह्यारी दम्पतीले अझै पनि 'राेयल' शब्दको प्रयोग गरिराखेकोमा आपत्ति जनाएकी थिइन्।

गएको डेढ महिनादेखि ह्यारी दम्पती यो प्रक्रियामा सक्रियरूपमा लागेका छन्, जसलाई उनीहरूका बफादार कर्मचारी र परिवारका सदस्यले दुखद रूपमा लिएका छन्। ह्यारी दम्पतीको वेबसाइटमा जनाइएअनुसार ‘रोयल’ शब्दको प्रयोगसम्बन्धी बेलायत सरकारका नियमहरूलाई उद्धृत गर्दै उनीहरूले ‘ससेक्स रोयल’ शब्दलाई ट्रेडमार्क बनाउने आफ्नो पूर्वयोजना पनि रद्ध गरेका छन्।

एसोसियट प्रेसले ‘ससेक्स रोयल’ शब्दको दुरूपयोग हुनबाट रोक्नका लागि उनीहरूले शुरूमा उक्त शब्दमा ट्रेडमार्क लिने प्रयास गरेकाे उल्लेख गरेको छ।

यी दम्पती आगामी ३१ मार्चमा सम्पूर्ण रूपमा राजपरिवारका दायित्वबाट बाहिरिने अपेक्षा गरिएको छ। त्यसपछि राजकुमार ह्यारी र मेगनले ‘ससेक्स रोयल’ शब्द र ‘रोयल’ जोडिने अन्य कुनै पनि शब्द प्रयोग गर्ने छैनन्। अहिले भने उनीहरूको डिजिटल च्यानल, वेबसाइट र आधिकारिक इन्स्टाग्राम अकाउण्टमा ‘ससेक्स रोयल’ शब्द प्रयोग गरिएको छ।

सन् २०२० को वषन्तमा उनीहरूको डिजिटल च्यानल ताजा रूपमा आउने उनीहरूको वेबसाइटमा जनाइएको छ। उनीहरूको यस्तो घोषणा गएको जनवरीमा एचआरएच (हिज/हर रोयल हाइनेस) उपाधि प्रयोग नगर्ने निर्णयकै श्रृंखलाको रूपमा आएको हो।

त्यसबखत उनीहरूले यो उपाधि प्रयोग नगर्ने र राजपरिवारका लागि निर्वाह गरेको दायित्वका लागि सार्वजनिक कोषबाट कुनै रकम नलिने बताएका थिए।

यद्यपी उनीहरूले ‘ड्यूक एण्ड डचेस् अफ ससेक्स’ उपाधि भने कायम राख्नेछन्। उनीहरू आफ्नो नामबाट सार्वजनिक रूपमा नचिनिने उनीहरूको कार्यालयले जनाएको छ।

" /> काठमाडौं। केही समय अघि शाही परिवारबाट बाहिरिने निर्णय गरेका बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले त्यो प्रक्रिया जारी रहेका बेला अब 'राेयल' शब्दको प्रयोग नगर्ने घोषणा गरेका छन्।

उनीहरूले ९ फागुनमा आफूहरूले शुरू गर्दै गरेको नयाँ गैरनाफामूलक परियोजनामा ‘राेयल’ शब्दको प्रयोग पूर्णरूपमा छाड्ने घोषणा गरेका हुन्।

बेलायतको एक ट्याबलोइट पत्रिकाले यो साताको शुरूआतमा लेखेको थियो- ह्यारी दम्पतीको राजपरिवारबाट बाहिरिने निर्णयपछि त्यसको प्रक्रियाबारे वरिष्ठ शाही अधिकारीहरूसँगको छलफलमा रानी एलिजाबेथ द्धितीयले ह्यारी दम्पतीले अझै पनि 'राेयल' शब्दको प्रयोग गरिराखेकोमा आपत्ति जनाएकी थिइन्।

गएको डेढ महिनादेखि ह्यारी दम्पती यो प्रक्रियामा सक्रियरूपमा लागेका छन्, जसलाई उनीहरूका बफादार कर्मचारी र परिवारका सदस्यले दुखद रूपमा लिएका छन्। ह्यारी दम्पतीको वेबसाइटमा जनाइएअनुसार ‘रोयल’ शब्दको प्रयोगसम्बन्धी बेलायत सरकारका नियमहरूलाई उद्धृत गर्दै उनीहरूले ‘ससेक्स रोयल’ शब्दलाई ट्रेडमार्क बनाउने आफ्नो पूर्वयोजना पनि रद्ध गरेका छन्।

एसोसियट प्रेसले ‘ससेक्स रोयल’ शब्दको दुरूपयोग हुनबाट रोक्नका लागि उनीहरूले शुरूमा उक्त शब्दमा ट्रेडमार्क लिने प्रयास गरेकाे उल्लेख गरेको छ।

यी दम्पती आगामी ३१ मार्चमा सम्पूर्ण रूपमा राजपरिवारका दायित्वबाट बाहिरिने अपेक्षा गरिएको छ। त्यसपछि राजकुमार ह्यारी र मेगनले ‘ससेक्स रोयल’ शब्द र ‘रोयल’ जोडिने अन्य कुनै पनि शब्द प्रयोग गर्ने छैनन्। अहिले भने उनीहरूको डिजिटल च्यानल, वेबसाइट र आधिकारिक इन्स्टाग्राम अकाउण्टमा ‘ससेक्स रोयल’ शब्द प्रयोग गरिएको छ।

सन् २०२० को वषन्तमा उनीहरूको डिजिटल च्यानल ताजा रूपमा आउने उनीहरूको वेबसाइटमा जनाइएको छ। उनीहरूको यस्तो घोषणा गएको जनवरीमा एचआरएच (हिज/हर रोयल हाइनेस) उपाधि प्रयोग नगर्ने निर्णयकै श्रृंखलाको रूपमा आएको हो।

त्यसबखत उनीहरूले यो उपाधि प्रयोग नगर्ने र राजपरिवारका लागि निर्वाह गरेको दायित्वका लागि सार्वजनिक कोषबाट कुनै रकम नलिने बताएका थिए।

यद्यपी उनीहरूले ‘ड्यूक एण्ड डचेस् अफ ससेक्स’ उपाधि भने कायम राख्नेछन्। उनीहरू आफ्नो नामबाट सार्वजनिक रूपमा नचिनिने उनीहरूको कार्यालयले जनाएको छ।

"> ह्यारी दम्पतीले शुरू गर्न थालेकाे नयाँ परियाेजनामा ‘राेयल’ शब्द प्रयाेग नगर्ने: Dekhapadhi
ह्यारी दम्पतीले शुरू गर्न थालेकाे नयाँ परियाेजनामा ‘राेयल’ शब्द प्रयाेग नगर्ने
काठमाडौं। केही समय अघि शाही परिवारबाट बाहिरिने निर्णय गरेका बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले त्यो प्रक्रिया जारी रहेका बेला अब 'राेयल' शब्दको प्रयोग नगर्ने घोषणा गरेका छन्।

उनीहरूले ९ फागुनमा आफूहरूले शुरू गर्दै गरेको नयाँ गैरनाफामूलक परियोजनामा ‘राेयल’ शब्दको प्रयोग पूर्णरूपमा छाड्ने घोषणा गरेका हुन्।

बेलायतको एक ट्याबलोइट पत्रिकाले यो साताको शुरूआतमा लेखेको थियो- ह्यारी दम्पतीको राजपरिवारबाट बाहिरिने निर्णयपछि त्यसको प्रक्रियाबारे वरिष्ठ शाही अधिकारीहरूसँगको छलफलमा रानी एलिजाबेथ द्धितीयले ह्यारी दम्पतीले अझै पनि 'राेयल' शब्दको प्रयोग गरिराखेकोमा आपत्ति जनाएकी थिइन्।

गएको डेढ महिनादेखि ह्यारी दम्पती यो प्रक्रियामा सक्रियरूपमा लागेका छन्, जसलाई उनीहरूका बफादार कर्मचारी र परिवारका सदस्यले दुखद रूपमा लिएका छन्। ह्यारी दम्पतीको वेबसाइटमा जनाइएअनुसार ‘रोयल’ शब्दको प्रयोगसम्बन्धी बेलायत सरकारका नियमहरूलाई उद्धृत गर्दै उनीहरूले ‘ससेक्स रोयल’ शब्दलाई ट्रेडमार्क बनाउने आफ्नो पूर्वयोजना पनि रद्ध गरेका छन्।

एसोसियट प्रेसले ‘ससेक्स रोयल’ शब्दको दुरूपयोग हुनबाट रोक्नका लागि उनीहरूले शुरूमा उक्त शब्दमा ट्रेडमार्क लिने प्रयास गरेकाे उल्लेख गरेको छ।

यी दम्पती आगामी ३१ मार्चमा सम्पूर्ण रूपमा राजपरिवारका दायित्वबाट बाहिरिने अपेक्षा गरिएको छ। त्यसपछि राजकुमार ह्यारी र मेगनले ‘ससेक्स रोयल’ शब्द र ‘रोयल’ जोडिने अन्य कुनै पनि शब्द प्रयोग गर्ने छैनन्। अहिले भने उनीहरूको डिजिटल च्यानल, वेबसाइट र आधिकारिक इन्स्टाग्राम अकाउण्टमा ‘ससेक्स रोयल’ शब्द प्रयोग गरिएको छ।

सन् २०२० को वषन्तमा उनीहरूको डिजिटल च्यानल ताजा रूपमा आउने उनीहरूको वेबसाइटमा जनाइएको छ। उनीहरूको यस्तो घोषणा गएको जनवरीमा एचआरएच (हिज/हर रोयल हाइनेस) उपाधि प्रयोग नगर्ने निर्णयकै श्रृंखलाको रूपमा आएको हो।

त्यसबखत उनीहरूले यो उपाधि प्रयोग नगर्ने र राजपरिवारका लागि निर्वाह गरेको दायित्वका लागि सार्वजनिक कोषबाट कुनै रकम नलिने बताएका थिए।

यद्यपी उनीहरूले ‘ड्यूक एण्ड डचेस् अफ ससेक्स’ उपाधि भने कायम राख्नेछन्। उनीहरू आफ्नो नामबाट सार्वजनिक रूपमा नचिनिने उनीहरूको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्