बाँके। एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश भनेका थिए ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ।’ उनका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा पर्‍याे।

कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा २०७२ साल फागुन १४ गते जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा सबै यात्रु सकुशल रहे तर क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले ज्यान गुमाए।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको जहाजको इञ्जिन फेल भएपछि फोर्स ल्यान्डिङ गर्ने क्रममा भएको उक्त दुर्घटनामा चालकद्वय बाहेक सबै यात्रु सकुसल रहे। ‘प्याक–७५० एक्सएल’ सिंगल इञ्जिन जहाज उडेको ३० मिनेटपछि दैलेखको हाउडेलेक आसपास पुग्दा प्राविधिक समस्या आएर इञ्जिनले पूर्णरुपमा काम गर्न छोड्यो। इञ्जिनलाई पुनः सञ्चालन गर्ने क्याप्टेन न्यौपानेको प्रयास सम्भव भएन। जहाज ग्लाइड (बेलुनजस्तै उडाएर) गरेर नजिकै फोर्स ल्यान्डिङका लागि उपयुक्त ठाउँ खोजियो।

कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गराउँदा भिरालो जमीन र काल्नासहितको खेतका कारण विमान भित्तामा ठोक्किएर दुर्घटनामा पर्‍याे। इञ्जिनमा समस्या भएपछि ‘इमर्जेन्सी पोर्सिडियर’ अन्तर्गत विमानलाई करिब पाँच मिनेट ग्लाइड गरेर आठ नटिकल माइल दूरी पार गराउन सफल भए पनि पाइलटद्वयले आफ्नो मृत्युलाई भने जित्न सकेनन्।

विमानको अगाडिको भाग ठोक्किएपछि क्याप्टेन न्यौपाने र को–पाइलट राना ककपिटमै च्याप्पिएका थिए। क्याप्टेन न्यौपानको तत्कालै र को–पाइलट रानाको उद्धारमा ढिलाइ हुँदा करिब डेढ घण्टापछि निधन भएको थियो। चालक द्वयलेआफू मरेर पनि जहाजमा सवार एक नाबालकसहित नौको ज्यान जोगाएका थिए।

जहाजको इञ्जिनभित्र रहेका ६ वटा बेरिङमध्ये पहिलो नम्बरको बेरिङ ड्यामेज हुँदा इञ्जिन फेल भएको तत्कालीन छानबिन आयोगको प्रतिवेदनले देखाएको छ। न्यौपानेले पाइलट कोर्स र सिनियर क्याप्टेनको तालीम अमेरिकामा लिएका थिए। जहाज उडाउन थालेको आठ वर्षमै न्यौपानेले दुर्घटनामा ज्यान गुमाएका थिए।

यात्रुलाई जीवन दान दिएका न्यौपाने र रानाले वीर पदक पाएका थिए। २०७३ जेठ १५ गते नेपाल सरकारले चालकद्वयलाई शहीद घोषणा गरी मरणोपरान्त वीर पदकले सम्मान गरेको थियो।

चालकद्वयकै सम्मानमा नेपालगञ्ज–२० मा रहेको राँझा चोकलाई पाइलटचोकका रुपमा नामकरण गरियो। उपमहानगरपालिकाको सहयोगमा क्याप्टेन दिनेश प्रतिष्ठानले राँझा चोक पश्चिमतर्फ शालिक निर्माण गर्ने तयारी गर्‍याे। राँझा चोक पाइलट चोकमा रुपान्तरण भएपछि शिलान्यास पनि भयो। महिना नबित्दै शिलान्यास गरिएको ठाउँबाट एकाएक बोर्ड हटाइयो।

उपमहानगरपालिकाले बाटिका, प्रतीक्षालयसहित क्याप्टेनद्वयको शालिक राख्नका लागि १० धुर जग्गा उपलब्ध गराएको छ। चालक दिनेशका बुबा मानदत्त न्यौपानेले भने, “दुःखमा रहेका हामीलाई त्यतिबेला झुठो आश्वासन दिइयो। अहिले राँझा चोकमा दुई पाइलटको शालिक राखेर नामकरण गर्ने विषयमा राजनीति गर्न खोजिएको छ। हामीसँग पैसा असुल्न खोजियो।”

नेपालगञ्ज–१२ मुक्तिपुर निवासी क्याप्टेन दिनेश र पाल्पा निवासी को–पाइलट रानाको शालिक राख्ने विषय केही समस्या देखिएको दिनेशका बुबा मानदत्तले बताए। उनले भने, “हामीलाई शालिक मात्र राख्न दिए हुन्छ, नाम राँझा चोक नै भए पनि हामीलाई गुनासो छैन।” शालिक निर्माणमा भएको ढिलाइप्रति घरपरिवार, शुभेच्छुक र आफन्तले गुनासो गरेका छन्।

आफ्नो पेशाप्रति इमान्दारिता देखाइ बहादुरीपूर्वक जहाजमा रहेका सबै यात्रुलाई सुरक्षित राखेर आफूले वीरगति प्राप्त गर्ने चालक र सहचालकको योगदानलाई राजनीतिसँग जोडेर विवाद निम्त्याउन खोजेको बुबा मानदत्तको आरोप छ। उनले भने, “किरिया खर्च भनेर त्यतिबेला एयरलाइन्सबाट एक लाख रुपैयाँ पाएका थियौँ, त्यसपछि कुनै क्षतिपूर्ति पाएका छैनौ।”

चालकद्वयका शालिक अहिले पनि त्यसै थन्किएका छन्। “करिब सात लाख खर्चेर निर्माण गरिएका शालिक थन्किएका छन्”, मानदत्तले भने, “बाटिकाको नाम जे भए पनि शालिक राख्न पाए हामीलाई सन्तोष हुने थियो। जसले अरुको ज्यान बचाएर आफ्नो जीवनलाई विश्राम दिए उनैको अपमान गरिएको छ।” बाटिका बनाउने भनिएको शालिक निर्माणस्थललाई हाल सद्भाव बाटिका नाम राखिएको छ। रासस

" /> बाँके। एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश भनेका थिए ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ।’ उनका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा पर्‍याे।

"> आफू मरेर यात्रु बचाउने विमान चालकको शालिकमा राजनीति: Dekhapadhi
आफू मरेर यात्रु बचाउने विमान चालकको शालिकमा राजनीति

प्रतिक्रिया दिनुहोस्