काठमाडौं। सेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ।

अदालतको २१ फेब्रुअरीको फैसलामा विघटित पार्टीका मुख्य नेताहरूलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ। फ्युचर फरवार्ड पार्टी (एफएफपी)लाई अदालतले विघटन गरिदिएको हो।

सन् २०१४ मा भएको ‘कु’ पछिको पहिलो निर्वाचनमा सो पार्टी तेस्रो ठूलो पार्टी भएको थियो। सो पार्टीको नेतृत्व देशका धनाड्य मानिने थानाथोर्न जुआनग्रुन्ग्रुआङकितले गरिरहेका छन्। एफएफपीले थाइल्याण्डमा पूर्ण लोकतन्त्रको माग गर्दै आन्दोलन गरिरहेको छ। उनीहरूले सेनालाई राजनीति र व्यापारबाट अलग बनाउनु पर्ने माग पनि गरेका छन्। यो पार्टी शक्तिशाली मानिएको परम्परागत सेनाका विरुद्धमा छ।

निर्वाचनबाट विजयी भएका यस पार्टीका ७६ जना सांसदहरुलाई पनि थाइल्याण्डको अदालतमा अनेक मुद्दा लगाइएको छ। अदालतको फैसलालाई एफएफपीका नेताहरुले भने अस्वीकार गरेका छन्। उनीहरुले अदालतले गलत फैसला गरेको टिप्पणी गरेका छन्। पार्टीका नेता थानाथोर्नले अदालतको फैसलाबाट बिचलित नहुन र आफ्नो सपनाको यात्रालाई नरोक्न आह्वान गरेका छन्।

थाईल्याण्डको अदालतमा थानाथोर्न र उनको पार्टीका विरुद्धमा २९ ओटा मुद्दा छन्। “आजको दिन (२१ फेब्रुअरी) थाईल्याण्डका लागि सवैभन्दा अध्याँरो र कालो दिन हो, यो अध्याँरोबाट देशलाई मुक्त नगर्दासम्म मैले विश्राम लिने छैन, त्यो दिनको प्रतिक्षा गर्दै संघर्ष गरौं”, उनले भने। पुरानो पार्टी विघटन भएपनि नयाँ पार्टी बनाउने र त्यसैले थाई नागरिकको प्रजातान्त्रिक अधिकारको लडाई लड्ने घोषणापनि उनले गरेका छन्।

" /> काठमाडौं। सेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ।

"> थाइल्याण्डको सेना विरोधी र लोकतन्त्र पक्षधर पार्टी विघटन, मुख्य नेताहरूलाई राजनीतिमा प्रतिबन्ध: Dekhapadhi
थाइल्याण्डको सेना विरोधी र लोकतन्त्र पक्षधर पार्टी विघटन, मुख्य नेताहरूलाई राजनीतिमा प्रतिबन्ध
काठमाडौं। सेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ।

अदालतको २१ फेब्रुअरीको फैसलामा विघटित पार्टीका मुख्य नेताहरूलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ। फ्युचर फरवार्ड पार्टी (एफएफपी)लाई अदालतले विघटन गरिदिएको हो।

सन् २०१४ मा भएको ‘कु’ पछिको पहिलो निर्वाचनमा सो पार्टी तेस्रो ठूलो पार्टी भएको थियो। सो पार्टीको नेतृत्व देशका धनाड्य मानिने थानाथोर्न जुआनग्रुन्ग्रुआङकितले गरिरहेका छन्। एफएफपीले थाइल्याण्डमा पूर्ण लोकतन्त्रको माग गर्दै आन्दोलन गरिरहेको छ। उनीहरूले सेनालाई राजनीति र व्यापारबाट अलग बनाउनु पर्ने माग पनि गरेका छन्। यो पार्टी शक्तिशाली मानिएको परम्परागत सेनाका विरुद्धमा छ।

निर्वाचनबाट विजयी भएका यस पार्टीका ७६ जना सांसदहरुलाई पनि थाइल्याण्डको अदालतमा अनेक मुद्दा लगाइएको छ। अदालतको फैसलालाई एफएफपीका नेताहरुले भने अस्वीकार गरेका छन्। उनीहरुले अदालतले गलत फैसला गरेको टिप्पणी गरेका छन्। पार्टीका नेता थानाथोर्नले अदालतको फैसलाबाट बिचलित नहुन र आफ्नो सपनाको यात्रालाई नरोक्न आह्वान गरेका छन्।

थाईल्याण्डको अदालतमा थानाथोर्न र उनको पार्टीका विरुद्धमा २९ ओटा मुद्दा छन्। “आजको दिन (२१ फेब्रुअरी) थाईल्याण्डका लागि सवैभन्दा अध्याँरो र कालो दिन हो, यो अध्याँरोबाट देशलाई मुक्त नगर्दासम्म मैले विश्राम लिने छैन, त्यो दिनको प्रतिक्षा गर्दै संघर्ष गरौं”, उनले भने। पुरानो पार्टी विघटन भएपनि नयाँ पार्टी बनाउने र त्यसैले थाई नागरिकको प्रजातान्त्रिक अधिकारको लडाई लड्ने घोषणापनि उनले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्