काठमाडौं। सताक्षी गोल्डकप तेस्रो संस्करणको उपाधिका लागि मछिन्द्र क्लब र थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। आज सम्पन्न दोस्रो सेमिफाइनलमा मछिन्द्रले त्रिभुवन आर्मीलाई २-० ले पराजित गर्दै थ्री स्टारसँगको भेट पक्का गरेको हो।

झापाको झिलेमिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको मैदानमा मछिन्द्रले २१औं मिनेटमा अग्रता लिएको थियो।

मछिन्द्रका रेजिन सुब्बाले काउन्टर अट्याकमा गोल गरेका थिए। रेजिनले दीपक राईसँग ‘वान टु वान’ पासमा त्रिभुवन आर्मीका दुई रक्षकलाई कटाएर हानेको प्रहार गोलमा परिणत भएको थियो।

७४औं मिनेटमा त्रिभुवन आर्मीका विकाश खवासले गरेको आत्मघाती गोलमा मछिन्द्रले अग्रता दोब्बर बनायो। मछिन्द्रका विशाल राईले हानेको प्रहार त्रिभुवन आर्मीका गोलकिपर विवश चौधरीले राम्रो बचाउ गर्न नसकेको बल क्लियर गर्ने क्रममा विकासले आफ्नै पोष्टमा गोल गरेका थिए।

त्यसअघि छैटौं मिनेटमा मच्छिन्द्रका विमल घर्तीमगरको लामो प्रहारलाई आर्मीका गोलकिपर विवशले पञ्च गरेर बचाए। २४औं मिनेटमा मछिन्द्रका अडिलेजा सोमिडेले त्रिभुवन आर्मीका चारजना रक्षकलाई पन्छाएर गरेको प्रहारलाई विवशले पञ्च गरेर बचाए। नवौं मिनेटमा त्रिभुवन आर्मीका मिडफिल्डर सन्तोष तामाङले गरेको प्रहार मच्छिन्द्रका गोलकिपर सूर्य अधिकारीले बचाएका थिए। ५७औं मिनेटमा सन्तोषको फ्रीकिक मछिन्द्रका गोलकिपर सूर्यले पन्च गरेर बचाए।

मछिन्द्रले शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा पनि त्रिभुवन आर्मीलाई पराजित गरेको थियो। मछिन्द्रले त्रिभुवन आर्मीलाई १-० ले हराउँदै लिगको उपाधि उचालेको थियो। मछिन्द्रले अब फाइनलमा थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

मछिन्द्रले क्वार्टरफाइनलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २-१ ले पराजित गरेको थियो भने त्रिभुवन आर्मीले दार्जलिङको एमएफसीलाई २-१ ले हराएको थियो। थ्रि स्टारले पहिलो सेमिफाइनलमा स्पोर्टिङ क्लबलाई ३-१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेता तीन लाख रूपैयाँ पुरस्कार जित्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ५० हजार, धेरै गोल गर्नेले २५ हजार तथा विधागतरूपमा उत्कृष्ट मिडफिल्डर, फरवार्ड, रक्षक, गोलकिपर र प्रशिक्षकले जनही २० हजार रूपैयाँ पुरस्कार जित्नेछन्।

" /> काठमाडौं। सताक्षी गोल्डकप तेस्रो संस्करणको उपाधिका लागि मछिन्द्र क्लब र थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। आज सम्पन्न दोस्रो सेमिफाइनलमा मछिन्द्रले त्रिभुवन आर्मीलाई २-० ले पराजित गर्दै थ्री स्टारसँगको भेट पक्का गरेको हो।

झापाको झिलेमिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको मैदानमा मछिन्द्रले २१औं मिनेटमा अग्रता लिएको थियो।

मछिन्द्रका रेजिन सुब्बाले काउन्टर अट्याकमा गोल गरेका थिए। रेजिनले दीपक राईसँग ‘वान टु वान’ पासमा त्रिभुवन आर्मीका दुई रक्षकलाई कटाएर हानेको प्रहार गोलमा परिणत भएको थियो।

७४औं मिनेटमा त्रिभुवन आर्मीका विकाश खवासले गरेको आत्मघाती गोलमा मछिन्द्रले अग्रता दोब्बर बनायो। मछिन्द्रका विशाल राईले हानेको प्रहार त्रिभुवन आर्मीका गोलकिपर विवश चौधरीले राम्रो बचाउ गर्न नसकेको बल क्लियर गर्ने क्रममा विकासले आफ्नै पोष्टमा गोल गरेका थिए।

त्यसअघि छैटौं मिनेटमा मच्छिन्द्रका विमल घर्तीमगरको लामो प्रहारलाई आर्मीका गोलकिपर विवशले पञ्च गरेर बचाए। २४औं मिनेटमा मछिन्द्रका अडिलेजा सोमिडेले त्रिभुवन आर्मीका चारजना रक्षकलाई पन्छाएर गरेको प्रहारलाई विवशले पञ्च गरेर बचाए। नवौं मिनेटमा त्रिभुवन आर्मीका मिडफिल्डर सन्तोष तामाङले गरेको प्रहार मच्छिन्द्रका गोलकिपर सूर्य अधिकारीले बचाएका थिए। ५७औं मिनेटमा सन्तोषको फ्रीकिक मछिन्द्रका गोलकिपर सूर्यले पन्च गरेर बचाए।

मछिन्द्रले शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा पनि त्रिभुवन आर्मीलाई पराजित गरेको थियो। मछिन्द्रले त्रिभुवन आर्मीलाई १-० ले हराउँदै लिगको उपाधि उचालेको थियो। मछिन्द्रले अब फाइनलमा थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

मछिन्द्रले क्वार्टरफाइनलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २-१ ले पराजित गरेको थियो भने त्रिभुवन आर्मीले दार्जलिङको एमएफसीलाई २-१ ले हराएको थियो। थ्रि स्टारले पहिलो सेमिफाइनलमा स्पोर्टिङ क्लबलाई ३-१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेता तीन लाख रूपैयाँ पुरस्कार जित्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ५० हजार, धेरै गोल गर्नेले २५ हजार तथा विधागतरूपमा उत्कृष्ट मिडफिल्डर, फरवार्ड, रक्षक, गोलकिपर र प्रशिक्षकले जनही २० हजार रूपैयाँ पुरस्कार जित्नेछन्।

"> सताक्षी गोल्डकपः उपाधिका लागि मछिन्द्र र थ्री स्टार भिड्ने: Dekhapadhi
सताक्षी गोल्डकपः उपाधिका लागि मछिन्द्र र थ्री स्टार भिड्ने
काठमाडौं। सताक्षी गोल्डकप तेस्रो संस्करणको उपाधिका लागि मछिन्द्र क्लब र थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। आज सम्पन्न दोस्रो सेमिफाइनलमा मछिन्द्रले त्रिभुवन आर्मीलाई २-० ले पराजित गर्दै थ्री स्टारसँगको भेट पक्का गरेको हो।

झापाको झिलेमिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठानको मैदानमा मछिन्द्रले २१औं मिनेटमा अग्रता लिएको थियो।

मछिन्द्रका रेजिन सुब्बाले काउन्टर अट्याकमा गोल गरेका थिए। रेजिनले दीपक राईसँग ‘वान टु वान’ पासमा त्रिभुवन आर्मीका दुई रक्षकलाई कटाएर हानेको प्रहार गोलमा परिणत भएको थियो।

७४औं मिनेटमा त्रिभुवन आर्मीका विकाश खवासले गरेको आत्मघाती गोलमा मछिन्द्रले अग्रता दोब्बर बनायो। मछिन्द्रका विशाल राईले हानेको प्रहार त्रिभुवन आर्मीका गोलकिपर विवश चौधरीले राम्रो बचाउ गर्न नसकेको बल क्लियर गर्ने क्रममा विकासले आफ्नै पोष्टमा गोल गरेका थिए।

त्यसअघि छैटौं मिनेटमा मच्छिन्द्रका विमल घर्तीमगरको लामो प्रहारलाई आर्मीका गोलकिपर विवशले पञ्च गरेर बचाए। २४औं मिनेटमा मछिन्द्रका अडिलेजा सोमिडेले त्रिभुवन आर्मीका चारजना रक्षकलाई पन्छाएर गरेको प्रहारलाई विवशले पञ्च गरेर बचाए। नवौं मिनेटमा त्रिभुवन आर्मीका मिडफिल्डर सन्तोष तामाङले गरेको प्रहार मच्छिन्द्रका गोलकिपर सूर्य अधिकारीले बचाएका थिए। ५७औं मिनेटमा सन्तोषको फ्रीकिक मछिन्द्रका गोलकिपर सूर्यले पन्च गरेर बचाए।

मछिन्द्रले शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा पनि त्रिभुवन आर्मीलाई पराजित गरेको थियो। मछिन्द्रले त्रिभुवन आर्मीलाई १-० ले हराउँदै लिगको उपाधि उचालेको थियो। मछिन्द्रले अब फाइनलमा थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

मछिन्द्रले क्वार्टरफाइनलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २-१ ले पराजित गरेको थियो भने त्रिभुवन आर्मीले दार्जलिङको एमएफसीलाई २-१ ले हराएको थियो। थ्रि स्टारले पहिलो सेमिफाइनलमा स्पोर्टिङ क्लबलाई ३-१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेता तीन लाख रूपैयाँ पुरस्कार जित्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ५० हजार, धेरै गोल गर्नेले २५ हजार तथा विधागतरूपमा उत्कृष्ट मिडफिल्डर, फरवार्ड, रक्षक, गोलकिपर र प्रशिक्षकले जनही २० हजार रूपैयाँ पुरस्कार जित्नेछन्।

प्रतिक्रिया दिनुहोस्