काठमाडौं। गत असोज अन्तिम सातापछि पहिलो पटक हलहरूमा दर्शकको घुइँचो लागेको छ। आजदेखि प्रदर्शनमा आएका दुई नेपाली चलचित्रले दर्शकलाई हलसम्म तानेका हुन्।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र ‘आमा’ र रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘सेन्टी भाइरस’ले उल्लेख्य दर्शक पाएका छन्। यो बीचमा चलेका अधिकांश नेपाली चलचित्र फ्लप हुँदा चलचित्र क्षेत्रले व्यापार गर्न सकेको थिएन। तर, चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ले हल हाउसफुल भएका छन्।

चलचित्र ‘आमा’ले सुखद शुरूवात गरेको छ। आज बिहानैदेखि काठमाडौंका मल्टिप्लेक्समा दर्शकको चाप राम्रो देखिएको छ। सिंगल हलमा सामान्य रहेको चलचित्रको व्यापार मल्टिप्लेक्समा भने राम्रो छ।

निर्देशक खनालले चलचित्र हेर्नका लागि दर्शकले आमा नै लिएर आइरहेको भन्दै मल्टिप्लेक्समा दर्शकको चाप राम्रो रहेको बताए। दर्शकको प्रतिक्रिया राम्रो रहेकाले चलचित्र लामो समय जानेमा विश्वास जागेको उनको भनाइ छ।

यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ। चलचित्रका कलाकारहरु दर्शकको प्रतिक्रिया बुझ्नका लागि विभिन्न हल पुगेका छन्।

त्यस्तै चलचित्र ‘सेन्टी भाइरस’ले आक्रामक शुरूआत गरेको छ। देशैभरका अधिकांश हलमा दर्शकको घुइँचो लागेको चलचित्रका नायक सिताराम कट्टेल ‘धुर्मुस’ले बताए।

काठमाडौंको सिङ्गल थिएटरमा दर्शकको उल्लेख्य सहभागिता थियो। यो फिल्मको प्रतिक्रियाले एकदमै खुशी भएको धुर्मुसको भनाइ छ। दर्शकको राम्रो साथ पाइएको उनको भनाइ छ।

धुर्मुस-सुन्तलीले नै दर्शकको भीडलाई सम्बोधन गरेका थिए। हलबाहिर उपस्थित दर्शकले ‘धुर्मुस-सुन्तली हाई हाई’ भन्दै नारासमेत लगाएका थिए।

चलचित्रमा धुर्मुस र सुन्तलीका साथै सन्दीप क्षेत्री, दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ।

" /> काठमाडौं। गत असोज अन्तिम सातापछि पहिलो पटक हलहरूमा दर्शकको घुइँचो लागेको छ। आजदेखि प्रदर्शनमा आएका दुई नेपाली चलचित्रले दर्शकलाई हलसम्म तानेका हुन्।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र ‘आमा’ र रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘सेन्टी भाइरस’ले उल्लेख्य दर्शक पाएका छन्। यो बीचमा चलेका अधिकांश नेपाली चलचित्र फ्लप हुँदा चलचित्र क्षेत्रले व्यापार गर्न सकेको थिएन। तर, चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ले हल हाउसफुल भएका छन्।

चलचित्र ‘आमा’ले सुखद शुरूवात गरेको छ। आज बिहानैदेखि काठमाडौंका मल्टिप्लेक्समा दर्शकको चाप राम्रो देखिएको छ। सिंगल हलमा सामान्य रहेको चलचित्रको व्यापार मल्टिप्लेक्समा भने राम्रो छ।

निर्देशक खनालले चलचित्र हेर्नका लागि दर्शकले आमा नै लिएर आइरहेको भन्दै मल्टिप्लेक्समा दर्शकको चाप राम्रो रहेको बताए। दर्शकको प्रतिक्रिया राम्रो रहेकाले चलचित्र लामो समय जानेमा विश्वास जागेको उनको भनाइ छ।

यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ। चलचित्रका कलाकारहरु दर्शकको प्रतिक्रिया बुझ्नका लागि विभिन्न हल पुगेका छन्।

त्यस्तै चलचित्र ‘सेन्टी भाइरस’ले आक्रामक शुरूआत गरेको छ। देशैभरका अधिकांश हलमा दर्शकको घुइँचो लागेको चलचित्रका नायक सिताराम कट्टेल ‘धुर्मुस’ले बताए।

काठमाडौंको सिङ्गल थिएटरमा दर्शकको उल्लेख्य सहभागिता थियो। यो फिल्मको प्रतिक्रियाले एकदमै खुशी भएको धुर्मुसको भनाइ छ। दर्शकको राम्रो साथ पाइएको उनको भनाइ छ।

धुर्मुस-सुन्तलीले नै दर्शकको भीडलाई सम्बोधन गरेका थिए। हलबाहिर उपस्थित दर्शकले ‘धुर्मुस-सुन्तली हाई हाई’ भन्दै नारासमेत लगाएका थिए।

चलचित्रमा धुर्मुस र सुन्तलीका साथै सन्दीप क्षेत्री, दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ।

"> असोजपछि नेपाली फिल्म हेर्न दर्शकको घुइँचो : Dekhapadhi
असोजपछि नेपाली फिल्म हेर्न दर्शकको घुइँचो

प्रतिक्रिया दिनुहोस्