काठमाडौं। दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ सार्वजनिक गरिएको छ।

नेपालयको कालिकास्थानस्थित ‘आर’ शालामा आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिटले कार्कीको पुस्तक विमोचन गरिन्।

‘कुमारी प्रश्नहरू’ पब्लिकेसन नेपालयका लागि २०२० को पहिलो पुस्तक हो। साहित्यमा महिलाको स्थानको संक्षिप्त वर्णन गर्दै राजदूत पोलिटले नेपाली साहित्यमा महिलाको बढ्दो सहभागिताले आफू उत्साहित भएको बताइन्।

पोलिटले बेलायतको साहित्यिक इतिहासको स्मरण गराउँदै जर्ज एलिट जस्ता महिला लेखकले पुरुषका नाममा लेख्ने गरेको भन्दै उनले भनिन्, “महिलालाई महत्वका साथ नहेरिए साहित्यको मैदान अनुभूति बेगरको मरुभूमि बन्नेछ।”

पुस्तकका बारे बोल्दै लेखक कार्कीले भनिन्, “लेख्नु भनेको लेखाईमार्फत् अरुलाई बुझ्नु पनि हो, त्येसैले यी कथाहरू लेख्दा मैले धेरै मान्छेका भावनाहरूलाई महशुस गर्ने मौका पाएकी छु। त्यसरी नै पात्रका भावनाहरूमार्फत् समाजका विविध पक्षलाई केलाउने मौका पनि पाएकी छु।”

आफ्नो लेखकीय भूमिकाबारे प्रष्ट्याउँदै उनले भनिन्, “म आख्यान र गैर आख्यान दुवै विधामा लेख्न रूचाउँछु तर, आख्यान लेख्दा वैचारिक आग्रह नथोपरियोस भन्नेमा सचेत रहन्छु।”

" /> काठमाडौं। दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ सार्वजनिक गरिएको छ।

"> दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ सार्वजनिक : Dekhapadhi
दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरू’ सार्वजनिक
काठमाडौं। दुर्गा कार्कीको प्रथम कृति ‘कुमारी प्रश्नहरू’ सार्वजनिक गरिएको छ।

नेपालयको कालिकास्थानस्थित ‘आर’ शालामा आयोजित कार्यक्रममा बेलायती राजदूत निकोला पोलिटले कार्कीको पुस्तक विमोचन गरिन्।

‘कुमारी प्रश्नहरू’ पब्लिकेसन नेपालयका लागि २०२० को पहिलो पुस्तक हो। साहित्यमा महिलाको स्थानको संक्षिप्त वर्णन गर्दै राजदूत पोलिटले नेपाली साहित्यमा महिलाको बढ्दो सहभागिताले आफू उत्साहित भएको बताइन्।

पोलिटले बेलायतको साहित्यिक इतिहासको स्मरण गराउँदै जर्ज एलिट जस्ता महिला लेखकले पुरुषका नाममा लेख्ने गरेको भन्दै उनले भनिन्, “महिलालाई महत्वका साथ नहेरिए साहित्यको मैदान अनुभूति बेगरको मरुभूमि बन्नेछ।”

पुस्तकका बारे बोल्दै लेखक कार्कीले भनिन्, “लेख्नु भनेको लेखाईमार्फत् अरुलाई बुझ्नु पनि हो, त्येसैले यी कथाहरू लेख्दा मैले धेरै मान्छेका भावनाहरूलाई महशुस गर्ने मौका पाएकी छु। त्यसरी नै पात्रका भावनाहरूमार्फत् समाजका विविध पक्षलाई केलाउने मौका पनि पाएकी छु।”

आफ्नो लेखकीय भूमिकाबारे प्रष्ट्याउँदै उनले भनिन्, “म आख्यान र गैर आख्यान दुवै विधामा लेख्न रूचाउँछु तर, आख्यान लेख्दा वैचारिक आग्रह नथोपरियोस भन्नेमा सचेत रहन्छु।”

प्रतिक्रिया दिनुहोस्