काठमाडौं। झापाको गौरादह नगरपालिकामा जुवा खेलिरहेका आठजना पक्राउ परेका छन्।
प्रहरीले जुवाको खालबाट ९१ हजार ३८० रूपैयाँसमेत बरामद गरेको छ।
गौरादाह नगरपालिका-९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेलिरहेका स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुंगाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोखरेल र गोपाल ढकाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीयवासीले दिएको जानकारीका आधारमा उनीहरुलाई झिझिलेको प्रहरी टोलीले पक्राउ गरेको हो। रासस
" /> काठमाडौं। झापाको गौरादह नगरपालिकामा जुवा खेलिरहेका आठजना पक्राउ परेका छन्।प्रहरीले जुवाको खालबाट ९१ हजार ३८० रूपैयाँसमेत बरामद गरेको छ।

">