काठमाडौं। बाजुरामा विद्यालय हिँडेका तीनजना बालकलाई भारततर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ।

५ फागुनमा विद्यालय जान भनी हिँडेका बुढीनन्दा नगरपालिका- ६ का दलचना राउतका १६ वर्षीय छोरा नृप राज राउत,  मनलाल सुनारका १५ वर्षीय छोरा सुमन सुनार र मनबहादुर रावतका छोरा १५ वर्षीय रोशन राउतलाई धनगढीको बसमा चढ्दै गर्दा नियन्त्रणमा लिइएको बाजुरा प्रहरी प्रमुख डीएसपी टंकप्रसाद भट्टराईले देखापढीलाई बताए।

"घरबाट सुन चोरेर मार्तडी बजारको एक पसलबाट तीन हजार ५०० रूपैयाँमा बेचेछन्। हामीले बस चढ्दै गर्दा उनीहरूलाई भेटेका हौं", डीएसपी भट्टराईले भने।

घरबाट विद्यालयमा जान्छु भनी हिँडेको र विद्यालय नगएपछि खोजी गर्दा भागेर भारततर्फ जान लाग्दा तीनैजनालाई नियन्त्रणमा लिएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ।

" /> काठमाडौं। बाजुरामा विद्यालय हिँडेका तीनजना बालकलाई भारततर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ।

५ फागुनमा विद्यालय जान भनी हिँडेका बुढीनन्दा नगरपालिका- ६ का दलचना राउतका १६ वर्षीय छोरा नृप राज राउत,  मनलाल सुनारका १५ वर्षीय छोरा सुमन सुनार र मनबहादुर रावतका छोरा १५ वर्षीय रोशन राउतलाई धनगढीको बसमा चढ्दै गर्दा नियन्त्रणमा लिइएको बाजुरा प्रहरी प्रमुख डीएसपी टंकप्रसाद भट्टराईले देखापढीलाई बताए।

"घरबाट सुन चोरेर मार्तडी बजारको एक पसलबाट तीन हजार ५०० रूपैयाँमा बेचेछन्। हामीले बस चढ्दै गर्दा उनीहरूलाई भेटेका हौं", डीएसपी भट्टराईले भने।

घरबाट विद्यालयमा जान्छु भनी हिँडेको र विद्यालय नगएपछि खोजी गर्दा भागेर भारततर्फ जान लाग्दा तीनैजनालाई नियन्त्रणमा लिएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ।

"> विद्यालय हिँडेका तीन बालक भारत जाँदै गर्दा नियन्त्रणमा: Dekhapadhi
विद्यालय हिँडेका तीन बालक भारत जाँदै गर्दा नियन्त्रणमा <p style="text-align:justify">काठमाडौं। बाजुरामा विद्यालय हिँडेका तीनजना बालकलाई भारततर्फ जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ।</p> <p style="text-align:justify">५ फागुनमा विद्यालय जान भनी हिँडेका बुढीनन्दा नगरपालिका- ६ का दलचना राउतका १६ वर्षीय छोरा नृप राज राउत,&nbsp; मनलाल सुनारका १५ वर्षीय छोरा सुमन सुनार र मनबहादुर रावतका छोरा १५ वर्षीय रोशन राउतलाई धनगढीको बसमा चढ्दै गर्दा नियन्त्रणमा लिइएको बाजुरा प्रहरी प्रमुख डीएसपी टंकप्रसाद भट्टराईले <em>देखापढी</em>लाई बताए।</p> <p style="text-align:justify">&quot;घरबाट सुन चोरेर मार्तडी बजारको एक पसलबाट तीन हजार ५०० रूपैयाँमा बेचेछन्। हामीले बस चढ्दै गर्दा उनीहरूलाई भेटेका हौं&quot;, डीएसपी भट्टराईले भने।</p> <p style="text-align:justify">घरबाट विद्यालयमा जान्छु भनी हिँडेको र विद्यालय नगएपछि खोजी गर्दा भागेर भारततर्फ जान लाग्दा तीनैजनालाई नियन्त्रणमा लिएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्