काठमाडौं। सिन्धुपाल्चोकको एक जलविद्युत आयोजना लिलामीमा पर्ने भएको छ।

आयोजना निर्माणको लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामीको तयारी गरेको हो।

आयोजनामा ४० करोड लगानी गरेका बैंकले ८ फागुनमा सार्वजनिक सूचना प्रकाशित गरी लिलामी गर्ने जानकारी दिएका छन्।

सञ्चालकको विवादको कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि सो हाइड्रोपावर लिलामी हुने भएको आजको नागरिक दैनिमा समाचार छ।

सो आयोजनालाई सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाडौं, एनएमबी बैंक, एनआइसी एसिया बैंक, मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमई बैंकले ऋण लगानी गरेका छन्।

सिन्धुपाल्चोकको लार्चामा रहेको भैरवकुण्ड हाइड्रोपावरले तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको थियो।

बाढीपहिरो र भूकम्पले क्षति पुगेको परियोजना पुनर्निर्माण गरी सञ्चालनमा आएको थियो।

" /> काठमाडौं। सिन्धुपाल्चोकको एक जलविद्युत आयोजना लिलामीमा पर्ने भएको छ।

आयोजना निर्माणको लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामीको तयारी गरेको हो।

आयोजनामा ४० करोड लगानी गरेका बैंकले ८ फागुनमा सार्वजनिक सूचना प्रकाशित गरी लिलामी गर्ने जानकारी दिएका छन्।

सञ्चालकको विवादको कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि सो हाइड्रोपावर लिलामी हुने भएको आजको नागरिक दैनिमा समाचार छ।

सो आयोजनालाई सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाडौं, एनएमबी बैंक, एनआइसी एसिया बैंक, मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमई बैंकले ऋण लगानी गरेका छन्।

सिन्धुपाल्चोकको लार्चामा रहेको भैरवकुण्ड हाइड्रोपावरले तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको थियो।

बाढीपहिरो र भूकम्पले क्षति पुगेको परियोजना पुनर्निर्माण गरी सञ्चालनमा आएको थियो।

"> ४० करोड ऋण नतिरेपछि हाइड्रो लिलामीमा: Dekhapadhi
४० करोड ऋण नतिरेपछि हाइड्रो लिलामीमा
काठमाडौं। सिन्धुपाल्चोकको एक जलविद्युत आयोजना लिलामीमा पर्ने भएको छ।

आयोजना निर्माणको लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामीको तयारी गरेको हो।

आयोजनामा ४० करोड लगानी गरेका बैंकले ८ फागुनमा सार्वजनिक सूचना प्रकाशित गरी लिलामी गर्ने जानकारी दिएका छन्।

सञ्चालकको विवादको कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि सो हाइड्रोपावर लिलामी हुने भएको आजको नागरिक दैनिमा समाचार छ।

सो आयोजनालाई सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाडौं, एनएमबी बैंक, एनआइसी एसिया बैंक, मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमई बैंकले ऋण लगानी गरेका छन्।

सिन्धुपाल्चोकको लार्चामा रहेको भैरवकुण्ड हाइड्रोपावरले तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको थियो।

बाढीपहिरो र भूकम्पले क्षति पुगेको परियोजना पुनर्निर्माण गरी सञ्चालनमा आएको थियो।

प्रतिक्रिया दिनुहोस्