काठमाडौं। मानवबेचविखन प्रभावित तथा हिंसा प्रभावित र मनोरन्जन क्षेत्रमा कार्यरत किशोरी महिलालाई आत्मरक्षा तालिम  दिइएको छ।

मानवबेचविखन विरुद्ध कार्यरत संस्था शक्ति समूहले आयोजना गरेको दुईदिने तालिम आज समापन गरियो।

आपतकालिन अवस्थामा कसरी आफूलाई सुरक्षित राख्ने भन्ने उद्येश्यले तालिम आयोजना गरिएको शक्ति समूहका कानून तथा तालिम संयोजक दिलीप कोइरालाले जानकारी दिए।

संस्थाकी अध्यक्ष चरिमाया तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अथिति वरिष्ठ प्रहरी उपरीक्षक, किरण बज्राचार्य रहेकी थिइन्।

४० जनाले आत्मरक्षा सम्बन्धी तालिम लिएका छन्। तालिमका  सहभागीहरूलाई एसएसपी बज्राचार्यले प्रमाणपत्र वितरण गरेकी थिइन्।

उनले हरेक महिलाले आफूलाई कसरी सुरक्षित राख्ने भन्ने विषय सबैले जान्न जरूरी रहेको बताइन्।

तालिमका सहभागीहरूले आत्मरक्षाको नमुना प्रस्तुत गरेका थिए।

नेपाल डिफेन्स संघका संजु महर्जन, राधिका ऐर हमालले प्रशिक्षण गरेका थिए। शक्ति समूहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले महिलालाई आत्मरक्षा गर्न तालिमको आवश्यकता रहेको भन्दै आगामी दिनमा अझ यस्ता कार्यक्रमले प्रभावकारी हुने बताए।

" /> काठमाडौं। मानवबेचविखन प्रभावित तथा हिंसा प्रभावित र मनोरन्जन क्षेत्रमा कार्यरत किशोरी महिलालाई आत्मरक्षा तालिम  दिइएको छ।

मानवबेचविखन विरुद्ध कार्यरत संस्था शक्ति समूहले आयोजना गरेको दुईदिने तालिम आज समापन गरियो।

आपतकालिन अवस्थामा कसरी आफूलाई सुरक्षित राख्ने भन्ने उद्येश्यले तालिम आयोजना गरिएको शक्ति समूहका कानून तथा तालिम संयोजक दिलीप कोइरालाले जानकारी दिए।

संस्थाकी अध्यक्ष चरिमाया तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अथिति वरिष्ठ प्रहरी उपरीक्षक, किरण बज्राचार्य रहेकी थिइन्।

४० जनाले आत्मरक्षा सम्बन्धी तालिम लिएका छन्। तालिमका  सहभागीहरूलाई एसएसपी बज्राचार्यले प्रमाणपत्र वितरण गरेकी थिइन्।

उनले हरेक महिलाले आफूलाई कसरी सुरक्षित राख्ने भन्ने विषय सबैले जान्न जरूरी रहेको बताइन्।

तालिमका सहभागीहरूले आत्मरक्षाको नमुना प्रस्तुत गरेका थिए।

नेपाल डिफेन्स संघका संजु महर्जन, राधिका ऐर हमालले प्रशिक्षण गरेका थिए। शक्ति समूहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले महिलालाई आत्मरक्षा गर्न तालिमको आवश्यकता रहेको भन्दै आगामी दिनमा अझ यस्ता कार्यक्रमले प्रभावकारी हुने बताए।

"> किशोरीलाई आत्मरक्षा सम्बन्धी दुई दिने तालिम: Dekhapadhi
किशोरीलाई आत्मरक्षा सम्बन्धी दुई दिने तालिम
काठमाडौं। मानवबेचविखन प्रभावित तथा हिंसा प्रभावित र मनोरन्जन क्षेत्रमा कार्यरत किशोरी महिलालाई आत्मरक्षा तालिम  दिइएको छ।

मानवबेचविखन विरुद्ध कार्यरत संस्था शक्ति समूहले आयोजना गरेको दुईदिने तालिम आज समापन गरियो।

आपतकालिन अवस्थामा कसरी आफूलाई सुरक्षित राख्ने भन्ने उद्येश्यले तालिम आयोजना गरिएको शक्ति समूहका कानून तथा तालिम संयोजक दिलीप कोइरालाले जानकारी दिए।

संस्थाकी अध्यक्ष चरिमाया तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अथिति वरिष्ठ प्रहरी उपरीक्षक, किरण बज्राचार्य रहेकी थिइन्।

४० जनाले आत्मरक्षा सम्बन्धी तालिम लिएका छन्। तालिमका  सहभागीहरूलाई एसएसपी बज्राचार्यले प्रमाणपत्र वितरण गरेकी थिइन्।

उनले हरेक महिलाले आफूलाई कसरी सुरक्षित राख्ने भन्ने विषय सबैले जान्न जरूरी रहेको बताइन्।

तालिमका सहभागीहरूले आत्मरक्षाको नमुना प्रस्तुत गरेका थिए।

नेपाल डिफेन्स संघका संजु महर्जन, राधिका ऐर हमालले प्रशिक्षण गरेका थिए। शक्ति समूहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले महिलालाई आत्मरक्षा गर्न तालिमको आवश्यकता रहेको भन्दै आगामी दिनमा अझ यस्ता कार्यक्रमले प्रभावकारी हुने बताए।

प्रतिक्रिया दिनुहोस्