काठमाडौं। बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित श्रीनारायण आधारभूत विद्यालयका शिक्षकलाई पक्राउ गरेको छ।
स्कुलमा अध्ययनरत १९ जना बालिकाले यौन दुर्व्यवहार गरेको भन्दै दिएको निवेदन र विद्यालयका प्रधानाध्यापक सविता सिलवालको उजुरीपछि प्रहरीले शिक्षक नन्दप्रसाद निरौलालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत सातदोबाटोका प्रमुख डीएसपी मित्रबन्धु शर्माले निरौलालाई ७ फागुनमा पक्राउ गरिएको बताए।
“हामीले हिजो पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेका छौं”, उनले देखापढीसँग भने, “आज अदालतबाट पाँच दिन म्याद थप गरेका छौं।”
प्रहरीले ७ फागुनमा नै अदालतबाट पक्राउ गर्ने अनुमति पाएको थियो।
विद्यालयका ३ देखि ५ कक्षाका बालिकाले २ फागुनमा निरौलाविरुद्ध विद्यालयमा निवेदन दिएका थिए।
" /> काठमाडौं। बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित श्रीनारायण आधारभूत विद्यालयका शिक्षकलाई पक्राउ गरेको छ।स्कुलमा अध्ययनरत १९ जना बालिकाले यौन दुर्व्यवहार गरेको भन्दै दिएको निवेदन र विद्यालयका प्रधानाध्यापक सविता सिलवालको उजुरीपछि प्रहरीले शिक्षक नन्दप्रसाद निरौलालाई पक्राउ गरेको हो।

">