कोही पनि मानिस पिता बन्न सक्छ। कुनै पनि मानिसले जीवनको सिर्जना गर्न सक्छ। तर, साँचो पिता बन्नका लागि सन्तान जन्माएर मात्र पुग्दैन।
साँचो पिता त्यो होइन जसले पत्नी र सन्तानका लागि महंगो सामग्री किन्न वा वर्षको दुई पटक भ्रमण लैजान पैसा कमाउँछ।
साँचो पिता त्यो होइन जसले आफ्ना सन्तानलाई महंगो विद्यालयमा पढाउन सक्नेगरी पैसा कमाउँछ।
साँचो पिता त त्यो हो जसले सबैभन्दा पहिला परिवार आउँछ भन्ने बुझ्छ।
साँचो पिता त त्यो हो जो जस्तोसुकै कठिन परिस्थितिमा पनि परिवारको निम्ति समर्पित हुन्छ। अप्ठ्यारो पर्दा परिवार छोड्दैन। परिवारलाई आफ्ना समस्यासँग जुध्न एक्लै पार्दैन। र, मैले त जतिसक्दो गरेकै थिएँ क्यारे भनेर दाबी गर्दैन।
साँचो पिता त त्यो हो जसले थाकेको बेलामा पनि वा सहज अवस्थामा नभए पनि आफ्नो परिवारसँग समय बिताउँछ।
साँचो र समर्पित पिता त त्यो हो जसले आफ्नो परिवारको लागि आफ्ना आवश्यकता, रूचि, ईच्छा र खुशी गुमाउन पनि तयार हुन्छ।
साँचो पिता त्यो हो जसले महिलासँग आदर र सम्मानसहित व्यवहार गर्छ। र, आफ्ना सन्तानलाई त्यस्तै व्यवहार गर्न सिकाउँछ।
साँचो पिता त त्यो हो जसले आफ्ना सन्तानलाई निस्वार्थ माया गर्न र एक अर्कोलाई सहयोग गर्न सिकाउँछ।

साँचो मायालु पिता त त्यो हो जसले आफ्ना सन्तानहरुलाई दया, धैर्य, इमान्दारी र समर्पणको महत्व सिकाउँछ। जसले कहिल्यै पनि परिवार वा अरु कसैसँग केही पाउनकै लागि झुट बोल्दैन। जसले आफ्ना सन्तानहरुलाई विश्वास र आदरको आधारमा सम्बन्ध बनाउन सिकाउँछ।
साँचो पिता त त्यो हो जसले आफ्ना सन्तानहरुलाई सही र सभ्य व्यवहार गर्न सिकाउँछ। जसले कहिल्यै पनि आफ्ना सन्तान र पत्नीलाई ‘काम नलाग्ने’, ‘अक्षम’, ‘कमजोर’ वा ‘मुर्ख’ भन्दैन। जो कहिल्यै पनि आक्रोशमा आएर परिवारलाई त्रसित बनाउँदैन।
साँचो र समर्पित पिता त्यो हो जसले परिवारलाई सबैभन्दा बढी महत्व दिन्छ। जसले परिवारभन्दा ठूलो कुनै अवसर छैन भन्ने बुझ्छ। जसले परिवारले दिने माया र साथ अरु कसैले दिन सक्दैन भन्ने बुझ्छ।
साँचो समर्पित पिता त्यो हो जो आफ्नो परिवारको निम्ति ‘रोल मोडल’ र प्रेरणा बन्छ। जसले आफ्ना सन्तानलाई व्यक्तिगत र व्यावसायिक रूपमा दक्ष हुन उत्साह दिन्छ। जसले आफ्ना सन्तानलाई आफूसँग भएका प्रतिभा कसरी निखार्ने भनेर सिकाउँछ।
साँचो पिता त्यो हो जसलाई उसका सन्तानले सगर्व भन्न सक्छन्– ‘उहाँ मेरो रोल मोडल हो, मेरो नजिकको साथी हो, मेरो मेन्टर र मेरो शिक्षक हो। उहाँ मेरो पिता हो।’
साँचो पिता त्यो हो जसले आफ्नो परिवारलाई हरदम खुशी दिन प्रयत्न गर्छ। स–साना प्राप्तिमा पनि खुशी हुन सिकाउँछ।
साँचो पिता त्यो हो जसले जस्तोसुकै समस्या पर्दा पनि सन्तानको ओठबाट मुस्कान हराउन दिँदैन।

" /> कोही पनि मानिस पिता बन्न सक्छ। कुनै पनि मानिसले जीवनको सिर्जना गर्न सक्छ। तर, साँचो पिता बन्नका लागि सन्तान जन्माएर मात्र पुग्दैन।साँचो पिता त्यो होइन जसले पत्नी र सन्तानका लागि महंगो सामग्री किन्न वा वर्षको दुई पटक भ्रमण लैजान पैसा कमाउँछ।

">