काठमाडौं। पोखराका हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि विगतको जस्तै विभिन्न जिल्लामा छरिने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले पोखरामा हुने नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता एघारमध्ये दश जिल्लामा एक/एक खेल हुने बताएका छन्। मनाङमा भने कुनै खेल हुने छैन।

सिलवालले गण्डकी प्रदेशमा आगामी वर्ष फागुनमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार निर्माणमा राखेप जुटिसकेको बताए। उनका अनुसार प्रतियोगितामा बढीमा ३५ खेल हुनेछन्।

सदस्यसचिव सिलवालले स्वीमिङ पुल निर्माणका लागि टेन्डर गरेर काम शुरू गर्ने, क्रिकेटको लागि एक हप्ताभित्र थप कार्यको थालनी गर्ने, गल्फ कोर्सको लागि न्यूनतम दुई होल निर्माण गरी अभ्यास गर्न मिल्ने बताए।

केही सरकारी विद्यालय तथा कलेजमा रहेका ठूला खेल मैदान (पृथ्वी नारायण क्पाम्पस, अमरसिंह स्कुल), नेपाल प्रहरी र नेपाली सेनाको परिसर भित्र रहेका खेलमैदान कसरी उपयोगी बनाउनेबारे आफू सचेत रहेको सिलवालले बताए।

पोखरामा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीसँगको अन्तरक्रियामा सदस्यसचिव सिलवालले ७५३ वटै स्थानीय तहमा खेलकुदको भौतिक पूर्वाधार निर्माण गर्न आफू लागि परेको बताए। सिलवालले १३औं दक्षिण एशियाली खेलकुद (साग) को आय–व्यय विवरण तीन महीनाभित्र सार्वजनिक गर्ने बताए।

निमार्णाधिन पोखरा रंगशालाबारे सदस्यसचिव सिलवालले भने, “यो रंगशाला अहिले कन्स्ट्रक्सनकै फेजमा छ। आगामी चैतसम्म निर्माण पूरा हुनेछ। आहा रारा गोल्डकप यही रंगशालामा हुनेछ। त्यतिबेलासम्म कम्तिमा १३ हजार दर्शक क्षमताको सिट तयार भइसक्नेछ र बाँकी ३४ सय सिट प्रतियोगिताको अन्त्यसम्म निर्माण हुनेछन।”

" /> काठमाडौं। पोखराका हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि विगतको जस्तै विभिन्न जिल्लामा छरिने भएको छ।

"> तेह्रौं राष्ट्रिय खेलकुद गण्डकीका दश जिल्लामा हुने: Dekhapadhi
तेह्रौं राष्ट्रिय खेलकुद गण्डकीका दश जिल्लामा हुने

प्रतिक्रिया दिनुहोस्